Aafno Khabar
खबर

मुस्ताङबाट कांग्रेसले खोल्यो जितको खाता

काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहे । अन्तिम मतगणना चलिरहँदा गन्न बाँकी मत भन्दा गौचनको अग्रता धेरै...

काठमाडौं–१ मा रविन्द्रभन्दा प्रकाशमानकाे ७४ मत बढी

काठमाडौं । काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् । सोमबार विहान सार्वजनिक पछिल्लो मत परिणाम अनुसार सिंहले ७५४, राप्रपाका रवीन्द्र मिश्रले ६८० नेकपा एमालेका किरण पौडेलले ४९६, नेपाल सुशासन पार्टीका रमेश खरेलले २२६ र राष्ट्रिय स्वतन्त्र पार्टीका...

पर्वतमा दिउँसो १ बजेदेखि मात्रै मतगणना सुरु हुने

पर्वत । पर्वतमा मतगणनाका लागि सर्वपक्षीय बैठक सकिएको छ । बैठकले सोमबार दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ ।। मतगणनास्थलसम्म मतपेटिका ल्याउन ढिलाइ भएका कारण आज बिहान मात्रै सर्वपक्षीय बैठक बसेको थियाे ।...

काठमाडौं १ मा मतगणना सुरु

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ। काठमाडौ- १ मा अहिले बिहान ९ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। काठमाडौं- १ को मतगणना संघीय संसद् भवन नयाँ बानेश्वरमा भइरहेको छ। उक्त क्षेत्रमा...

काठमाण्डौ-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अग्रता, मानुषी चौथो

काठमाडाैं । काठमाडाैं निर्वाचन क्षेत्र नम्बर ७ को प्रतिनिधि सभातर्फको मतगणना भइरहेको छ । काठमाण्डौ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली पहिलो स्थानमा रहँदा स्वतन्त्र उम्मेदवार यादव लाल कायष्थ दोस्रो, एमालेका श्यामकुमार...

कतार विश्वकपः आज तीन खेल हुँदै

कतार फिफा विश्वकपको दोस्रो दिन सोमबार तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा इङ्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुँदैछ । यस खेल खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार साझ पौने सातबजे सुरु हुनेछ । युरोपेली राष्ट्र इङ्ल्यान्ड फिफा बरियतामा पाँचौ स्थानमा छ...

बैतडीमा प्रहरी चढेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैतडी । बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ९ जना घाइतेको अवस्था चिन्ताजनक छ । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको थियो...

विश्वकप फुटबल भोलिबाट, यस्तो छ नेपाली समयको खेल तालिका

काठमाडौं । विश्व फुटबलको कुम्भमेला विश्वकप फुटबल भोलिबाट कतारमा सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ । कतार विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल नेपाली समय...

मताधिकार प्रयोग गर्न मतदातालाई निर्वाचन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरुलाई अपिल गरेको छ । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन हुँदैछ । निर्वाचनको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै...

आचारसंहिता उल्लंघन गरेको भन्दै दुई बहालवाला मन्त्रीलाई जरिवाना

काठमाडौं । निर्वाचन आयोगले दुई बहालवाला मन्त्रीलाई जरिवाना गरेको छ । सहरी विकासमन्त्री मेटमणि चौधरी २५ हजार र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई पाँच हजार रुपैयाँ जरिवानाको निर्णय गरिएको आयोगले जनाएको छ । यसअघि, निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा आयोगले उनीहरूलाई...