Aafno Khabar
खबर

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ । भारतीय आयल कर्पाेरेशनले डिसेम्बर १ मा मूल्य बढाएर...

कोरोना सङ्क्रमित थप १५ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट नेपालमा थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसबाट एक हजार ६८९ को मृत्यु भएको छ । बितेको २४ घण्टामा पाँच हजार २४२ नमूना परीक्षण गर्दा ३५२ महिला र...

कोरोना भाइरसले फोक्सोमा गम्भिर असर गर्ने-अनुसन्धान

काठमाडौं । कोभिड–१९ ले सङ्क्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन्। अक्सफोर्ड विश्वविद्यालयमा १० जना बिरामीमाथि एउटा नौलो प्रविधि प्रयोग गरेर परीक्षण गर्दा साधारण स्क्यानले पत्ता लगाउन नसकेका क्षति देखिएका थिए। यो विधिअन्तर्गत...

कानुन पनि छैन, कर्मचारी पनि छैनन्, तर रेलवे कम्पनी भन्छ ‘पुसभित्रै रेल चल्छ’

काठमाडौं । नेपालमा रेल भित्रिएको तीन महिना हुँदा पनि सञ्चालनमा आउन सकेको र्छन् । गत असोजमा नेपाल भित्रिएको रेल ट्र्याकमा थन्किएको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म चल्ने भनिएको रेल आवश्यक तयारी नगरी किन्दा सञ्चालनमा आउन नसकेको रेल विभागका अधिकारीहरू...

नेपालमा कोरोना संक्रमित निको हुने दर बढ्यो, मृत्युदर पनि कम

काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमित निको हुने दर बढेको छ । विश्वको तुलनामा नेपालमा निको हुने दर बढी देखिएको हो। विश्वमा कोरोना निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ । नेपालमा कुनै समय ६०–६२...

मौसम: बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । शनिबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव र दक्षिणपूर्वी अरबियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरेकाले देशभर मौसम प्रभावित भएको हो । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ...

शनिबार काठमाडौंका विभिन्‍न स्थानमा बिजुली काटिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार राजधानी काठमाडौंका विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ । प्राधिकरणका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत कटौती हुनेछ । यो सबस्टेशनबाट बिस्तारित धोबिखोला, बागमती,...

अमेरिकामा कोरोनाबाट एकै दिनमा ३ हजार बढीको मृत्यु

अमेरिकामा कोरोना भाइरसबाट संक्रमणबाट मृत्यु हुनेको संख्या वृद्धि भएको छ । कोरोनाविरुद्धको खोपको चर्चा भइरहँदा अमेरिकामा कोरोना भाइरसको महामारी बढ्दै गइरहेको देखिएको हो । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार अमेरिकामा विगत २४ घण्टामा ३ हजार १२४ व्यक्तिको मृत्यु भएको छ ।...

कलंकीमा भयानक दुर्घटना : ८ सवारी साधनमा क्षति, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । नागढुंगाबाट कलंकीतर्फ आउन लागेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको...

थपिए एक हजार ४४ कोरोना संक्रमित, ११ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ४४ जना कोरोना संक्रमित फेला परेका छन् । ७ हजार ४ सय १४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ४४ जना संक्रमित फेला परेका हुन् । यही अवधिमा १२ सय ७१ जना संक्रमणमुक्त...