Aafno Khabar
खबर

काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍यो, अझै घट्ने क्रममा

काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधवार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि मङ्गलबार काठमाडौं उपत्यकाको तापक्रम तीन डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर...

गोरखामा बस दुर्घटना : २२ जना घाइते

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । काठमाडौंबाट आरुघाट गइरहेको ग १ ख ९४४६ नम्बरको रात्री बस बुधबार बिहान साढे चार बजेतिर दुर्घटनामा परको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ...

शिक्षक मारिएको गाउँमा अझै केही व्यक्तिको सफाया गर्ने हल्ला

गत मङ्सिर २३ गते नेकपा विप्लवका कार्यकर्ताले मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ वर्षेस्थित स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या गरेपछि वर्षेवासी त्रसित बनेका छन् । यातायातको पहुँच नपुगेको र गाउँपालिका वडा कार्यालयको केन्द्र आइतबारेबाट झण्डै २० किलोमिटर...

थाहै नदिइ ल्याइएको विवादित अध्यादेश (पूर्णपाठसहित)

काठमाडौं । सरकारले मंगलबार ल्याएको विवादित अध्यादेशमा संवैधानिक परिषदमा तीन जना मात्रै सहभागी भएपनि बैठक बस्न र निर्णय गर्न मिल्ने प्रावधान राखेको छ । अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने उल्लेख छ । अध्यादेशअनुसार, अब...

थप ९३६ जना कोरोना भाइरस संक्रमित, १४ जनाको मृत्यु

काठमाडौं । नेपालमा मंगलबार थप ९३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७११७ जनाको पीसीआर परीक्षणमा ९३६ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा १९९६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको...

उपत्यकामा मंगलबार तीन डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन

काठमाडौं । काठमाडौं उपत्यकामा जाडो झन् बढेको छ । सोमबार चार डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको उपत्यकामा मंगलबार तीन डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान साढे ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम...

यस्तो रहने छ मंगलबारको मौसम

काठमाडौं । मंगलबार देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले केही ठाउँमा आंशिक बदली रहेपनि अन्य ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको हो । दिउँसो प्रदेश १, प्रदेश...

पशुपतिमा मङ्गलबार क्षमापूजा, बुधबारदेखि भक्तजनका लागि खुला

काठमाडौं । नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमापूजा हुने भएको छ । प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा...

थप ८२१ जना कोरोना भाइरस संक्रमित, १८ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ८२१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५४२३ जनाको पीसीआर परीक्षणमा ८२१ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ८४२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको...

कुन चिनी उद्योगले किसानलाई कति बक्यौता तिर्न बाँकी ?

काठमाडौं । सरकारसँग गरेको सहमति अनुसार उखु मिलले भुक्तानी नदिएपछि उखु किसान आन्दोलित भएका छन् । लामो समयसम्म उखुको भुक्तानी नपाएपछि अघिल्लो वर्ष आन्दोलनमा उत्रिएका किसानसँग सरकारले ०७६ पुष १८ गते उद्योगसँग सहजिकरण गरेर भुक्तानी दिने सहमति गरेको थियो ।...