Aafno Khabar
खबर

चितवनमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चल्ने ना ४ च ५०५० नम्बरको जिप दुर्घटना हुँदा दुई जनाको...

मौसम : वर्षासहित हिमपातको सम्भावना

काठमाडाैं । शुक्रबार देशभर मौसममा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी भूभागमा हल्का हिमपात र प्रदेश १ का पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।...

२४ घण्टामा १२१७ संक्रमित थपिए, १०६४ जना निको

काठमाडौं । नेपालका बिहाीबार थप १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२३२ जनामा गरिएको परीक्षणमा १२१७ जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको...

सुनको मूल्य ९ सय रुपैयाँले घट्यो

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार ४०० मा कारोवार भएको...

अर्काको नाममा लोकसेवा परीक्षा दिने ८ परीक्षार्थी पक्राउ

सुर्खेत । अर्काको नाममा परीक्षा दिने आठजना नक्कली परीक्षार्थी जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । लोक सेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

काेराेना अपडेट : थप १०५६ जनामा संक्रमण पुष्टि, १४ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा १०५६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा १४८३ जना संक्रमणमुक्त भएका छन् । यस्तै १४ जनाको मृत्यु समेत भएको छ । देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख...

मौसम तीन दिनसम्म प्रभावित हुने

  काठमाडाैं । न्यूनचापीय प्रणालीको प्रभावका कारण अझै तीन दिन बदली नै हुने भएको छ । दक्षिणपूर्वी अरब सागर र हिन्द महासागरमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागको मौसम अझै तीन दिन प्रभावित हुनेछ । मौसम पूर्वानुमान महाशाखाका...

कोरोना अपडेट: ८९४७ परीक्षण, १३८२ संक्रमित

काठमाडौं । मंगलबार थप १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा भएको ८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख...

बढ्यो सगरमाथाको उचाइ

काठमाडौं । विश्वको सवोच्च शिखर सगरमाथाको उचाइ ८८४८.८६ मिटर कायम भएको छ । मंगलबार सार्वजनिक गरिएको नयाँ उचाइ अनुसार ८४ सेन्टिमिटर सगरमाथाको उचाइ बढेको छ । सगरमाथाको उचाइमा विवाद आएपछि चीन र नेपालले छुट्टा छुट्टै तरिकाले सगरमाथाको उचाइ नापेका थिए...

एकैदिन तोलाको १५ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य आज एकैदिन १५ सय रुपैयाँले बढेको छ । सुनको मूल्यआज तोलाको ९४ हजार एक सय रुपैयाँमा पुगेको छ । गएको साउन २३ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो...