Aafno Khabar
खबर

बार एशोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा वरिष्ठ अधिवक्ता शाक्य विजयी

काठमाडाैं । सर्वोच्च अदालत बार एशोसिएसनको ३३ औं नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी हुनुभएको छ । उहाँले २९५ मत ल्याएर विजयी हुनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गर्नुभयो ।...

विवाह पञ्चमी पर्व शनिबार, जनकपुरधाममा सीता र रामको विवाह महोत्सव

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व शनिबार श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा...

कस्तो रहला शनिबार मौसम ?

काठमाडौं । शनिबार सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा...

सरकारले सामुदायिक वनको माग सम्बोधन गरेन : अध्यक्ष पाठक

काठमाडौं । सरकारले सामुदायिक वनको माग सम्बोधन नगरेको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (नेपाल) को माग सम्बोधन नगरेको फेकोफनका अध्यक्ष भारती पाठकले आरोप लगाउनुभएको छ । महासंघले आज उच्चस्तरीय छानवीन समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, वन पैदावारमा लगाइएको खुल्ला गर्नुपर्ने लगायतका...

कोरोना अपडेट : ७८२ संक्रमित, १६ जनाको मृत्यु

काठमाडौं । शुक्रबार नेपालमा थप ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७०६ जनाको परीक्षणमा ४७७ जना पुरुष र ३०५ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस...

नेपालमा विवादित एमसीसीबाट किन बाहिरियो श्रीलङ्का ?

काठमाडौं । नेपालमा विवादित रहेको एमसीसीबाट श्रीलंका बाहिरिएकाे छ । अमेरिकी सरकारद्वारा सन्चालित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले श्रीलंकामा सन्चालन गर्न लागेको ४ सय ८० मिलियन डलरको परियोजनाबाट बाहिरिने निर्णय गरेको हो। एमसीसीको यो परियोजनामा नेपाललाई पनि सहभागि हुन प्रस्ताव गरिएको...

अकस्मात प्रचण्ड बालुवाटार जानुको अर्थ के ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेकपामा फेरी एक पटक तरंग पैदा भएको छ । हिजो विवादास्पद अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाएका प्रधानमन्त्री ओलीले आज सोही अध्यादेशअनुसार संवैधानिक परिषद्को बैठक बोलाएपछि नेकपाभित्र एकाएक तरंग छाएको हो। अध्यादेश फिर्ता लिने...

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त ! को हुन वाटमोर ?

काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा श्रीलङ्कका डेभ वाटमोर नियुक्त भएका छन् ।नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । नेपालमा क्षमतवान खेलाडीहरु रहेको र क्रिकेटमा नेपालको भविश्य उज्जल भएकाले...

काठमाडौंको तापक्रम २ डिग्रीमा झर्‍यो, अझै घट्ने क्रममा

काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ८ डिग्रीमा झरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधवार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि मङ्गलबार काठमाडौं उपत्यकाको तापक्रम तीन डिग्री थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर...

गोरखामा बस दुर्घटना : २२ जना घाइते

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । काठमाडौंबाट आरुघाट गइरहेको ग १ ख ९४४६ नम्बरको रात्री बस बुधबार बिहान साढे चार बजेतिर दुर्घटनामा परको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ...