Aafno Khabar
खबर

चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा अर्ना मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेर दुई वटा अर्ना मारेको छ । निकुञ्जको पुरानो पदमपुरमा रहेको खुल्ला खोरमा आज दुई वटा अर्ना मृत फेला परेका हुन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार खोरभित्र दुई वटा माउँ...

तीन करोड बढी भ्रष्ट्राचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँचजनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इन्जिनीयर पाण्डवप्रसाद देव, महादेव खिम्ती मैनाचुली जेभीका प्रमुख रवि सिंह र...

मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च रिट (के छ कानुनी ब्यवस्था)

काठमाडौं । प्रतिनिधिसभा विघटन गरेर कामचाउल सरकार बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले सोमबार कामचलाउ बनिसकेपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तार बदरको...

१६ दिनपछि उखु किसानसँग सहमति गर्यो सरकारले (यस्तो छ सहमति)

काठमाडौं । पुसको चिसोमा आन्दोलनरत उखु किसान र सरकारबीच १६ दिन पछि चारबुँदे समझदारी भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले किसानहरुले चिनी मिलहरुबाट पाउनुपर्ने रकम २१ दिनभित्र दिलाउने प्रतिवद्धता जनाएको छ । योसँगै तराईका...

राष्ट्रपतिपछि प्रधानमन्त्री भेट्न चिनियाँ टाेली बालुवाटारमा

काठमाडाैं । नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेलगत्तै बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ । आइतबार दिउँसो एयर चाइनाको चार्टर्ड विमानबाट काठमाडौं ओर्लिएको चिनियाँ टोलीले नेकपाको जारी विवाद र राजनीतिक अस्थीरताका...

संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान

काठमाडौं । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेका थिए । त्यसपछि प्रहरीले...

काँग्रेसमा ज्योतिषीको चर्चा : देउवाले भने, ‘अब म प्रधानमन्त्री’

काठमाडाैं । काँग्रेस सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले ‘६ पटक प्रधानमन्त्री बन्छन्’ भनिदिएको विषय अहिले पार्टीभित्र पुनः चर्चामा छ । शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा पुनःस्थापना भए पनि काँग्रेस निर्णायक शक्ति हुने पृष्ठभूमि...

मुख्यमन्त्री राईले हटाए प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई

काठमाडौं । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पदमुक्त भएका छन् । मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका हुन् । मुख्यमन्त्री राईले शनिबार बेलुका मन्त्री आङ्बोलाई पदमुक्त गरेका हुन् । संविधानको धारा...

सर्वाेच्चले माग्यो सरकारसँग संसद् विघटनको कारण

काठमाडाैं । सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो । इजलाशले...

डिन नियुक्ती प्रकृयामा असहमति जनाउँदै रामपुरका प्राध्यापकले पारे पठन-पाठन ठप्प

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनमा केही दिनयता पठनपाठन ठप्प छ । विश्वविद्यालयले कृषि र पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय तर्फ गरेको डिन नियुक्ती प्रकृयालाई लिएर विश्वविद्यालयमा पठन पाठन ठप्प भएको हो । डिन...