Aafno Khabar
स्थानीय

काभ्रेमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोकमा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काभ्रेको पनौती नगरपालिका–११ र रोशी गाउँपालिका–९ मा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको हो। बिहीबार बिहान पनौती नगरपालिका–११ थुम्कीस्थित भित्री सडकखण्डमा सडक विभाग भक्तपुरको आयोजनामा...

सिन्धुपाल्चोकमा फेरी जीप दुर्घटना, ७ जना घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा आज बिहान बलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेकाले उपचारको लागि काठमाडौं लगिएको र अरुको अवस्था सामान्य रहेको इलाका...

डडेल्धुरामा हिमपात, जनजीवन प्रभावित

डडेल्धुरा । डडेल्धुरामा भारी हिमपात भएको छ । डडेल्धुराका विभिन्न क्षेत्रमा गयराति देखि निरन्तर हिमपात भएको हो । हिमपातका कारण डडेल्धुराको जनजीवन प्रभावित भएको स्थानीयले बताएका छन् । सुदुरपश्चिमका विभिन्न जिल्लामा हिजोदेखि हिमपात भएपछि विद्यालय तथा सरकारी कार्यालय बन्द भएका...

बझाङको साइपाल गाउँपालिकामा भारी हिमपात, जनजीवन प्रभावित

बझाङ । बझाङको साइपाल गाउँपालिकालगायत अन्य ग्रामीण बस्तीमा हिमपात सुरु भएको छ । हिमपातका कारण साइपाल गाउँपालिकाका अधिकांश बस्तीकाे जनजीवन प्रभावित भएकाे छ । हिमपात भएपछि स्थानीय घरबाहिर निस्कन सकेका छैनन् भने पशु, चौपायासमेत गोठमा नै थुनिएका छन् । लगातार हिमपात...

नेपाल घुम्न विश्वलाई निम्तो, यसरी हुँदैछ भिजिट २०२० को शुभारम्भ

सन् २०२० नेपालका लागि विशेष छ। नयाँ वर्षसँगै २० लाख पर्यटक भित्र्याउने उद्देश्य सहित नेपल भ्रमण वर्ष २०२० को शुभारम्भ आजबाट हुँदैछ। नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन दशरथ रंगशालामा बुधबार पौने चार बजेबाट सुरू हुँदैछ। सचिवालयले तयार पारेको तालिकाअनुसार...

लमजुङमा बर्सेनि सुन्तला उत्पादन घट्दै : किसानहरु चिन्तित

लमजुङ । लमजुङको बेसीशहर नगरपालिका–१, ठूलो धिमिरेका विष्णुप्रसाद पन्त २०४८ सालदेखि सुन्तला खेतीमा संलग्न हुनुहुन्छ । ४ रोपनी जग्गाबाट सुन्तला खेती सुरु गर्नुभएका पन्तले पछि ८ रोपनी जग्गामा विस्तार गर्नुभयो । विगतमा सुन्तला खेतीबाट राम्रै कमाइ भएर सजिलै गुजारा चलेको भए...

रौतहटको विजयपुर नगरपालिकामा भ्यागुते रोगको प्रकोप

रौतहट । रौतहटको पश्चिमीभेग फतुआ विजयपुर नगरपालिकामा भ्यागुते रोगले प्रकोपको रुप लिएको छ । जसका कारण नगरभित्रका सातवटा भैँसी मरेका छन । पछिल्लो दुई सातादेखि नगरक्षेत्रमा पशुचौपायामा लाग्ने भ्यागुते रोपको प्रकोप देखिएको हो । मुख्यगरी फतुआ विजयपुर वडा नम्बर १...

रासायनीक विषादीको प्रयोग र स्वास्थ्यमा पारेको प्रभावबारे सर्वेक्षण

चितवन । जनस्वाथ्य प्रतिष्ठान, जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र र जिल्ला समन्वय समिति, चितवनको आयोजनामा रासायनिक विषादीको प्रयोग र यसले स्वास्थ्यमा पारेको प्रभावबारे सर्वेक्षण सम्पन्न भएको छ । चितवनका विभिन्न ठाउँमा गरिएको सर्वेक्षणमा कृषिसँग सम्बन्धित १४ जना सहभागि भएका...

धेरै छावा जन्माउने पूजाकलीको मृत्यु

भरतपुर । लामो समयदेखि बिरामी परेकी ३८ वर्षीया हात्ती ‘पूजाकली’को मृत्यु भएको छ । हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोर सौराहामा पालिएको पूजाकलीको आज बिहान मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिनुभयो । पूजाकलीको एक वर्षअघिदेखि...

चिसोका कारण सरकारी कार्यालय प्रमुखविही बन्दै

सिमकोट । हुम्लामा अत्यधिक चिसो बढेपछि जिल्लाका सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् । जिल्लाका ३२ वटा सरकारी कार्यालयमध्ये हिउँद लागेसँगै २० वटा सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् । चिसो छल्न पुस महिनाको पहिलो सातामै कार्यालयका प्रमुखले जिल्ला छोड्न थालेपछि सरकारी...