Aafno Khabar
स्थानीय

भक्तपुरमा घरबाहिर निस्कन निषेध

सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा कोभिड १९ सङ्क्रमण देखिएपछि भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आज प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा...

दार्चुलाको छाङरुमा बोर्डर अब्जर्भेसन पोस्ट स्थापना

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका–१ छाङरुमा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणबाबु थापाको नेतृत्वमा बुधबार बीओपी स्थापना गरिएको हो । दार्चुलाको सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी ५० नम्बर गुल्मका सशस्त्र प्रहरी निरीक्षक लिलबहादुर...

दार्चुलाको छाङरुमा गयो सशस्त्र प्रहरीको टोली

काठमाडौं । भारतले सीमा अतिक्रमण जारी राखेको बेला दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी इन्सपेक्टरको नेतृत्वमा २५ जनाको टोली जाँदै छ । सीतापुरमा रहेको सई नेतृत्वको नेपाल प्रहरीको टोलीलाई पनि छाङरूमा लान लागिएको हो। छाङरू भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकभन्दा करिब...

ढोरपाटन समाज हङकङ र कांग्रेसले गरे बागलुङका स्थानीय तहलाई सहयोग

सित्तल शर्मा बागलुङ । नेपाली कांग्रेसका क्षेत्रीय सभापती दोर्णकुमार कुवँर नेतृत्वको टोलीले बागलुङको निर्वाचन क्षेत्र–२ ‘ख’ मा रहेका सबै पालिकामा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बागलुङ ढोरपाटन समाज हङकङद्धारा उपलब्ध गराइएका थर्मलगन र नेपाली कांग्रेसको तर्फबाट पीपीईलगायत अन्य स्वास्थ्य...

छाडा पशुपंक्षीको व्यवस्थापनका लागि कुश्मामा गौशाला निर्माण

पर्वत । कुश्मा नगरपालिका क्षेत्रमा रहेका छाडा पशुपंक्षीको व्यवस्थापनका लागि कुश्मा नगरपालिकाले गौशाला निर्माण गरेको छ । कुश्मा नगरपालकिा वडा नम्बर ७ को संयोजन तथा स्थानीयको जनश्रमदानमा गौशाला निर्माण गरिएको हो । नगरपालिकाको वडा नम्बर ७ को भण्डारी वनमा रहेको...

बाराको पचगछियामा भारतीय नागरिक र सशस्त्र प्रहरीबीच तनाव, एक राउण्ड हवाई फायर

बारा। लकडाउनमा दुई भारतीय नागरिक नेपाल छिर्न खोजेपछि बाराको सुवर्ण गाउँपालिका– ३ कबहीगोठ पचगछिया क्षेत्र तनावग्रस्त बनेको छ । भारतीयले सशस्त्र प्रहरीको ड्युटी पोष्ट नै भत्काउन खोेजेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ । भारतको बिहार राज्य...

असईको मृत्यु भएको तीन दिनपछि सप्तरीमा फेरी एकजना प्रहरीको अकस्मात मृत्यु

सप्तरी । सप्तरीमा पुनः एक जना प्रहरीको ड्युटी गरिरहेकै अवस्थामा एक्कासी मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयभित्रै ‘स्ट्यान्डवाइ ड्युटी’ गरिरहेको बखत...

क्वारेन्टाइनमा बस्नेहरुको माग हामीलाई भत्ता चाहियो

कैलाली । भारतबाट फर्किएर दार्चुलाको मार्मा गाउँपालिकाको क्वारेन्टाइनस्थलमा बसेकाहरुले राहात स्वरुप भत्ता माग गरेका छन् । भारतबाट मजदुरी गरेर ल्याएको रकम पनि सकिएको भन्दै दार्चुलाको मार्मा गाउँपालिकाको क्वारेन्टाइनस्थलमा बसेकाहरुले राहत स्वरुप भत्ता माग गरेका हुन् । उनीहरुले ३४ दिन भारतको...

सप्तरीमा हात्तीको आतंक

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलमा गए राति जङ्गली हात्तीले चार घर तोडफोड गरेको छ । तीन हात्ती एकैपटक गाउँ प्रवेश गरी वीरेन्द्र राम, श्यामकुमार राम, नारायण राम र लक्ष्मीदेवी रामको घर तोडफोड गरेको प्रहरीले जनाएको छ ।...

गोरखाका चार जना बालबालिकामा दादुराको संक्रमण

गोरखा । पूर्ण खोपयुक्त घोषणा भएको गोरखा जिल्लामा दादुराको संक्रमण देखिएको छ । गण्डकी गाउँपालिका–७ घ्याल्चोकका चार जना बालबालिकामा दादुराको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि रगतको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको...