Aafno Khabar
खेलकुद

आयरल्याण्डसँग वेष्टइण्डिज स्तब्ध

एजेन्सी । पाहुना टिम आयरल्याण्डविरुद्ध पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा वेष्टइण्डिज पराजित भएको छ । बुधबार राति भएको पहिलो खेलमा आयरल्याण्डले विश्व च्याम्पियन वेष्टइण्डिजलाई ४ रनले हराएको हो । ग्रिनाडा आयरल्याण्डले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजले २०...

युभेन्ट्स कोपा ईटालियाको क्वाटरफाइनलमा

एजेन्सी । युभेन्ट्सले कोपा ईटालिया फुटबलमा शानदार जित निकाल्दै क्वाटरफाईनलमा स्थान पक्का गरेको छ । बुधबार राति भएको खेलमा युभेन्ट्सले यूडिनीजलाई ४–० गोल अन्तरले हराउँदै प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको हो । युभेन्ट्सको जितमा पाउलो ड्याबालाले दुई तथा गोन्जालो हिग्युन र...

बिग ब्याश लिगमा सन्दीप आबद्ध टिम मेलबर्नले पर्थ स्कर्चर्ससँग खेल्दै

बिग ब्याश लिगमा आज बुधबार नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले पर्थ स्कर्चर्ससँग खेल्दैछ । पर्थमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ बजेर ५५ मिनेटमा हुनेछ । जारी लिगमा ९ खेलमा ८ मा जित निकाल्दै लिगको शीर्ष...

लिगको शीर्ष स्थानमा पुग्ने आर्मीको सपना अधुरो

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधि दाबेदार त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा आर्मी संकटा क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा १० खेलाडीमा...

बार्सिलोनाका प्रशिक्षक भेलभर्ड बर्खास्त,सेटिन नियुक्त

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक एर्नेस्टो भेलभर्डलाई बर्खास्त गरेको छ । उनको स्थानमा रियल बेटिसका पूर्वप्रशिक्षक क्विक सेटिनलाई नियुक्त गरेको छ । ५५ वर्षीय भेलभर्डले बार्सिलोनालाई लगातार दुई ला लिगाको उपाधि दिलाएका थिए । यस्तै यस सिजन पिन गोल...

प्रिन्स दाहालको वरीयतामा छलाङ, पुगे ११औँ स्थानमा

काठमाडाैं । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा ११औँ स्थानमा उक्लिएका छन् । यसअघि १४औँ स्थानमा रहेका प्रिन्सले नयाँ वरीयतामा ३ स्थान सुधार गर्दै ११औँ स्थानमा उक्लिएका हुन् । काठमाण्डाैमा केही दिनअघि भएको प्रेसिडेन्ट कप जुनियर...

रोनाल्डोको गोलमा युभेन्ट्सको पुनरागमन

एजेन्सी । क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलसंगै युभेन्ट्स सिरि ए फुटबलको शीर्ष स्थानमा पुनरागमन गरेको छ । आईतबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई २–१ गोल अन्तरले हराएको हो । रोमाको घरेलु मैदानमा भएको खेलको तेस्रो मिनेटमै मेरी दिमिरालले गोल गर्दै युभेन्ट्सलाई...

बार्सालाई स्तब्ध बनाउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाईनलमा

एजेन्सी । बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपरकपको फाईनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको सेमिफाईनलमा एट्लेटिकोले बार्सिलोनालाई ३–२ गोल अन्तरले हराएको हो । एन्जिल कोरियाले अन्तिम मिनेटमा गोल गर्दै एट्लेटिकोलाई महत्वपुर्ण जित दिलाए । ४६ औं मिनेटमा कोकी...

खेल मैदानलाई रणभूमी बनाउने ६ खेलाडी एन्फाको कारबाहीमा

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको मनाङ र मछिन्द्रबीचको खेलमा विवादमा उत्रने ६ खेलाडीलाई एन्फाले कारबाही गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले खेल लगत्तै झै–झगडामा उत्रने ६ खेलाडीलाई लिगको खेलमा प्रतिबन्ध लगाएको छ । गत मंगलबार लिगमा...

नेपाली लिगका कीर्तिमान खेलाडी साहुखल, जसको फुटबल यात्रा यस्तो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व स्टाइकर सन्तोष साहुखलले ‘ए डिभिजन लिग’मा एक सय गोलको कीर्तिमान बनाएका छन् । बुधबार दशरथ रंगशालामा नेपाल पुलिसक्लब विरुद्ध १८ औं मिनेटमा गोल गर्दै साहुखलले घरेलु लिगमा सय गोल बनाउने पहिलो खेलाडीको कीर्तिमान...