कोरोना भाइरसको प्रभाव खेल क्षेत्रमा पनि परेकाे छ । काेराेना भाइरसकाे प्रभावका कारण इटालीका ठूला फुटबल खेल दर्शकको उपस्थिति बिना नै हुने भएका छन् । इटालीका खेलमन्त्री विनसेन्जी स्पाडाफोराले क्याबिनेट बैठकपछि यी खेलमा दर्शककाे उपस्थिति नहुने बताए । उनले भने,...