Aafno Khabar
खेलकुद

इंग्लिस प्रिमियर लिग : वेष्टह्यामसँग चेल्सी पराजित

इंग्लिस प्रिमियर लिगमा चेल्सी वेष्टह्यामसँग पराजित भएकाे छ । गएराति भएको खेलमा चेल्सी वेष्टह्यामसँग ३-० गोलले पराजित भयो । लण्डन स्टेडियममा भएको खेलमा चेल्सीले सुरुवाती गोलको अग्रता जोगाउन सकेन । खेलको ४२ औं मिनेटमा चेल्सीले अग्रता लिएको थियो । उसका...

जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको ४ अंकको अग्रता

जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले फेरि ४ अंकको अग्रता बनाएको छ । आइतबार राति बर्लिनलाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानको बोरसिया डर्टमण्डसँग ४ अंकको दूरी बनाएको हो । बायर्नलाई सहज जित दिलाउने क्रममा रोबर्टो लेवान्डोस्की...

इटालीयन क्लव फ्लोरेन्टिनाका तीन खेलाडीमा कोरोना संक्रमण

एजेन्सी । लकडाउन खुकुलो भएसँगै ईटालिमा आन्तरिक अभ्यासका जुटेका फुटबल क्लवका तीनजना खेलाडीमा कोरोना संक्रमण देखिएको छ । लकडाउन खुकुलो बनेसँगै अभ्यासमा जुटेको ईटालियन क्लब फ्लोरेन्टिनाका तीन खेलाडीमा कोभिड १९ पुष्टि भएको हो । त्यहाँको सरकारले सिरि ए क्लबलाई आन्तरिक...

फिफा क्लब विश्वकप स्थगित

एजेन्सी । सन् २०२१ को जुन महिनामा चीनमा हुने भनिएको फिफा क्लब विश्वकप स्थगित भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस(कोभिड १९) का कारण खेल स्थगित गरिएको फिफाले जनाएको छ । २४ टिम सहभागि हुने भनिएको क्लब विश्वकप फुटबल सन्...

नेपाल र इङ्ग्ल्याण्डबीचको खेल स्थगित

नेपाली राष्ट्रिय फुटबल टोली र इङ्ग्ल्याण्डको ‘सी’ टोलीबीच तय भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल स्थगन भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण इङ्ग्ल्याण्डमा हुने तय भएको पहिलो मैत्रीपूर्ण खेल स्थगन भएको अखिल नेपाल फुटबल सङ्घ...

कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा फुटबल प्रशिक्षकको निधन

कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा एकजना युवा फुटबल प्रशिक्षकको निधन भएको छ । ल्युकेमियाबाट पनि ग्रसित रहेका २१ वर्षे फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको निधन भएको हो । उनी मालागामा रहेको एथ्लेटिको पोर्ताडा अल्ताको युवा टिमका प्रशिक्षक थिए । कोरोना भाइरसको...

कोरोना संक्रमणको आशंकामा राेनाल्डाे क्वारेन्टाइनमा

एजेन्सी – कोरोना भाइरसको संक्रमण भएको आशंकामा विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना प्रभावित मुलुक इटलीबाट पोर्चुगल फर्किएका रोनाल्डो मडेइरास्थित क्वारेन्टाइनमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युभेन्टसका खेलाडी डानिएली रुगानीमा कोरोना भाइरस पाेजेटिभ देखिएपछि रोनाल्डोलाई क्वारेन्टाइनमा...

नेपालमा पहिलो पटक भारत र पाकिस्तानका रेस्लर भिड्दै

काठमाडौं । नेपाल महिला रेस्लिङ संघको आयोजनामा फागुन २६ गते मैत्रीपूर्ण रेस्लिङ प्रतियोगिता हुने भएको छ । सो मैत्रिपूर्ण रेस्लिङमा भारत र पाकिस्तानका पुरुष रेस्लर पहिलो पटक भिड्नेछन् । भारतका गोपाल शर्मा र पाकिस्तानका बार्ड कोबुले मैत्रीपूर्ण रेस्लिङमा प्रतिस्पर्धा गर्ने...

नेपाल र सिंगापुर बीचको खेल टस पनि नभई रद्ध

काठमाडौं । थाइल्याण्डमा भइरहेको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुरबीचको खेल रद्ध भएको छ । वर्षाका कारण मैदान र पिच भिजेकाले समयमा तयार नभएपछि खेल टस नै नभई रद्ध भएको हो । शुक्रबार बिहान बैंककस्थित टेर्डथाई क्रिकेट...

नेपाल र सिंगापुरबीचकाे खेल पीचका कारण प्रभावित

काठमाडौं । थाइल्याण्डमा भइरहेको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुरबीच शुक्रबार बिहान खेल हुने खेल प्रभावित भएकाे छ। मैदान भिजेकाले समयमा तयार नहुँदा खेल प्रभावित भएकाे हाे । खेल स्थानीय समयअनुसार बिहान ९ः३० मा शुरु हुनुपर्ने थियो...