Aafno Khabar
खेलकुद

प्रिमियर लिगमा वाटफोर्डमाथि वेस्टह्यामकाे जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्यामले वाटफोर्डलाई ३–१ गोल अन्तरले पराजित गरेकाे छ । शुक्रबार राति भएको खेलमा वाटफोर्डमाथि जित निकालेर वेस्टह्याम याे सिजनमा रेलिगेशनबाट जाेगिएकाे छ । वेस्टह्यामको जितमा मिचेल एन्टोनियो, टोमा सौक र डेक्लान रइसले एक-एक गोल...

रियल मड्रिडले जित्याे स्पेनिस ला लिगाको उपाधि

स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । बिहीबार राति भएकाे खेलमा भिल्लारियल रियल मड्रिडसँग २-१ ले पराजित भएपछि रियलले ३४ औं पटक लिगको उपाधि जितेको हो । रियल मड्रिडका लागि दुबै गाेल करिम बेन्जिमाले गरे । घरेलु मैदानमा...

ओलिभरको हेड गोलमा चेल्सीको जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा अंक तालिकाकाे अन्तिममा रहेकाे नर्विच सिटीमाथि १–० को जित निकालेकाे हो । चेल्सीको जितमा पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा ओलिभर जिरउडले...

साउथह्याम्पटनसँग बराबरीमा राेकियाे म्यानचेस्टर युनाइटेड

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड साउथह्याम्पटनसँग बराबरीमा राेकिएकाे छ । शीर्ष चारमा उक्लने माैका पाएकाे युनाइटेड अंक बाँड्न बाध्य भएपछि पाँचाै स्थानमा छ । युनाइटेडकाे घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनसँग २–२ को बराबरीमा रोकिएको...

ला लिगा फुटबलमा रियल मड्रिडकाे जित

स्पेनिस ला लिगा अन्तर्गत साेमबार राति भएकाे खेलमा रियल मड्रिड विजयी भएकाे छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडले ग्रानडामाथि २–१ गोल अन्तरकाे जित निकालेकाे हाे । ग्रानडाको घरेलु मैदानमा भएकाे खेलमा रियलले पहिलो हाफमा २ गोल गर्न सफल भयाे ।...

कोरोना महामारीकाबीच सुरु भएकाे क्रिकेट : इंग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा वेस्टइण्डिज विजयी

काठमाडौं । कोरोना भाइरसको महामारीकाबीचमा शुरु भएको इंग्ल्याण्डविरुद्धको पहिलो टेस्टमा वेस्टइण्डिज विजयी भएको छ । छ वेस्टइण्डिज ४ विकेटले विजयी भएको हो । टस जितेर पहिला व्याटिङ गरेको इंग्ल्याण्डले पहिलो पारीमा २०४ रन बनाएको थियो । पहिलो पारीमा वेस्टइण्डिजले ३१८...

क्रिष्टल प्यालेसमाथि एस्टन भिल्लाकाे जित, रेलिगेशनबाट जोगिने आशा

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा जित निकालेर एस्टन भिल्लाले रेलिगेशनबाट जोगिने आश जीवित राखेको छ । एस्टन भिल्लाले क्रिष्टल प्यालेसमाथि २–० काे जित निकालेकाे हाे । उसका लागि दुवै गोल ट्रेजेगुएटले गरेका हुन् । जितपछि १९ औँ...

लेस्टर सिटी बर्नमाउथसँग पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटी बर्नमाउथसँग पराजित भएको छ । बर्नमाउथसँग लेस्टर सिटी ४–१ ले पराजित भएकाे हाे । २३ औँ मिनेटमा जेमी भर्डीको गोलबाट लेस्टर सिटीले अग्रता लिएको थियाे । तर अग्रता जोगाउन...

आर्सनलमाथि टाेटनह्यामकाे जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम विजयी भएको छ । टोटनह्यामकाे घरेलु मैदानमा भएकाे खेलमा आर्सनल २–१ ले पराजित भएकाे हाे । आर्सनलले खेलकाे १६ औँ मिनेटमा गाेल गरेर सुरुवाती अग्रता लिएकाे थियाे । उसका लागि...

बार्सिलाेनाकाे कठिन जित, रियल मड्रिडसँगकाे अंक दूरी घट्याे

बार्सिलाेनाले रियल मड्रिडसँगकाे अंक दूरी घटाएकाे छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित निकालेकाे हाे । बार्सिलोनाको जितमा आर्टुरो भिडालले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । खेलकाे १५ औँ मिनेटमा बार्सिलाेनाले...