Aafno Khabar
खेलकुद

सीपीएलमा सन्दीप सम्मिलित टिमकाे खेल आज

काठमाडाैं । सीपीएल क्रिकेटमा सन्दीप लामिछाने सम्मिलित टिम जमैका तलवाजकाे खेल बुधबार हुनेछ । जमैका तलवाजले पहिलाे खेल लसिया सँग खेल्नेछ । खेल नेपाली समय अनुसार बुधबार राति ७ : ४५ बजे हुनेछ । सीपीएल खेल्न आफू निकै उत्साहित भएको...

पीएसजी च्याम्पियन्स लिगकाे फाइनलमा

फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिस्बोनमा मंगलबार राति भएको सेमिफाइनलमा अरबी लेइप्जिगमाथि तीन शून्यकाे जित निकालेर पीएसजीले फाइनलकाे यात्रा तय गरेकाे हाे । पीएसजीका लागि १३ औँ मिनेटमा माक्र्विन्होस, ४२ औँ मिनेटमा...

काेहीसँग डराउँदैन थिए महेन्द्रसिंह धाेनी

केही दिनदेखि युट्युबमा भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीको एक भिडियो भाइरल भइरहेको थियो, जसमा उनले आफ्नो कप्तानीमा भारतलाई जिताएका २ विश्वकप जीवनको अविस्मरणीय क्षण रहेको बताएका थिए । त्यसमध्ये एउटा क्षण २००७ मा दक्षिण अफ्रिकामा जितिएको पहिलो आईसीसी टी–२०...

इन्टर मिलान युरोपा लिगको फाइनलमा

एजेन्सी । इन्टर मिलान युरोपा लिगको फाइनलमा पुगेको छ । साेमबार राति भएको खेलमा सख्तर डोनेस्कलाई ५ शून्य गोल अन्तरले हराउँदै इन्टरले फाइनलको यात्रा तय गर्‍याे । जर्मनीमा भएको खेलमा इन्टर मिलानको जितमा मार्टिनेज र रोमेलु लुकाकुले दुई दुई गोल...

बार्सिलाेनाका प्रशिक्षक बर्खास्त

स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक सेटियन बर्खास्त गरेकाे छ । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ ले पराजित भएपछि बार्सिलाेनाले प्रशिक्षक बर्खास्त गरेकाे हाे । रियल बेटिसका पूर्व प्रशिक्षक सेटियन गएको जनवरीमा बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएका थिए । उनले २५...

सेभिया युराेपा लिगकाे फाइनलमा, म्यानचेस्टर युनाइटेड स्तब्ध

युरोपा लिग अन्तर्गत आइतबार राति भएको खेलमा सेभिया फाइनलमा प्रवेश गरेकाे छ ।  म्यानचेस्टर युनाइटेडमाथि २-१ काे जित निकालेर सेभिया फाइनल प्रवेश गरेकाे हाे । खेलको नवौँ मिनेटमा युनाइटेडले अग्रता बनाएको थियो । मार्कस रास्फोर्डलाई डिएगो कार्लोसले फउल गरेपछि पेनाल्टीमा...

सन्यास लिएका धाेनीलाई चुनावमा उठ्न बीजेपी नेताकाे प्रस्ताव

काठमाडाैं । शनिबार साँझ अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि भारतीय क्रिकेटर महेन्द्र सिंह धाेनीलाई सन् २०२४ हुने चुनावमा उठ्न एक नेताले प्रस्ताव गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) का राज्यसभा सांसद सुब्रमण्डयम स्वामीले चुनावमा उठ्नका लागि सुझाव दिएका हुन् । धोनीले...

लियाेन च्याम्पियन्स लिगकाे सेमिफाइनलमा

काठमाडाैं । लियाेन च्याम्पियन्स लिगकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । च्याम्पियन्स लिग अन्तर्गत शनिबार राति भएकाे अन्तिम क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीमाथि ३–१ काे जित निकालेर लियाेनले अन्तिम चारमा स्थान बनाएकाे हाे । लियाेनका लागि बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका...

महेन्द्र सिंह धाेनीले लिए सन्यास

काठमाडाैं । भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्र सि‌ंह धाेनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले इन्स्टाग्राममार्फत आफूले सन्यास लिएकाे घाेषणा गरेका हुन् । भारतीय क्रिकेटकाे सफल कप्तानकाे पहिचान बनाएका धाेनीले इन्डियन प्रिमियर लिग अगाडि सन्यासकाे घाेषणा गरेका हुन् । उनले...

‘क्लबमा ठूलो परिवर्तनकाे खाँचाे छ’ : जेरार्ड पिके

काठमाडाैं । च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग लज्जास्पद हार व्यहाेरेपछि बार्सिलाेनाका डिफेन्डर जेरार्ड पिकेले क्लबमा परिवर्तनकाे खाँचाे भएका प्रतिक्रिया दिएका छन् । ३३ वर्षीय पिके १२ वर्षदेखि बार्सिलाेनामा आवद्ध छन् । उनले २० ओटा प्रमुख उपाधि पनि जितिसकेका छन् । उनले...