Aafno Khabar
खेलकुद

काेहीसँग डराउँदैन थिए महेन्द्रसिंह धाेनी

केही दिनदेखि युट्युबमा भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनीको एक भिडियो भाइरल भइरहेको थियो, जसमा उनले आफ्नो कप्तानीमा भारतलाई जिताएका २ विश्वकप जीवनको अविस्मरणीय क्षण रहेको बताएका थिए । त्यसमध्ये एउटा क्षण २००७ मा दक्षिण अफ्रिकामा जितिएको पहिलो आईसीसी टी–२०...

इन्टर मिलान युरोपा लिगको फाइनलमा

एजेन्सी । इन्टर मिलान युरोपा लिगको फाइनलमा पुगेको छ । साेमबार राति भएको खेलमा सख्तर डोनेस्कलाई ५ शून्य गोल अन्तरले हराउँदै इन्टरले फाइनलको यात्रा तय गर्‍याे । जर्मनीमा भएको खेलमा इन्टर मिलानको जितमा मार्टिनेज र रोमेलु लुकाकुले दुई दुई गोल...

बार्सिलाेनाका प्रशिक्षक बर्खास्त

स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक सेटियन बर्खास्त गरेकाे छ । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ ले पराजित भएपछि बार्सिलाेनाले प्रशिक्षक बर्खास्त गरेकाे हाे । रियल बेटिसका पूर्व प्रशिक्षक सेटियन गएको जनवरीमा बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएका थिए । उनले २५...

सेभिया युराेपा लिगकाे फाइनलमा, म्यानचेस्टर युनाइटेड स्तब्ध

युरोपा लिग अन्तर्गत आइतबार राति भएको खेलमा सेभिया फाइनलमा प्रवेश गरेकाे छ ।  म्यानचेस्टर युनाइटेडमाथि २-१ काे जित निकालेर सेभिया फाइनल प्रवेश गरेकाे हाे । खेलको नवौँ मिनेटमा युनाइटेडले अग्रता बनाएको थियो । मार्कस रास्फोर्डलाई डिएगो कार्लोसले फउल गरेपछि पेनाल्टीमा...

सन्यास लिएका धाेनीलाई चुनावमा उठ्न बीजेपी नेताकाे प्रस्ताव

काठमाडाैं । शनिबार साँझ अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि भारतीय क्रिकेटर महेन्द्र सिंह धाेनीलाई सन् २०२४ हुने चुनावमा उठ्न एक नेताले प्रस्ताव गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) का राज्यसभा सांसद सुब्रमण्डयम स्वामीले चुनावमा उठ्नका लागि सुझाव दिएका हुन् । धोनीले...

लियाेन च्याम्पियन्स लिगकाे सेमिफाइनलमा

काठमाडाैं । लियाेन च्याम्पियन्स लिगकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । च्याम्पियन्स लिग अन्तर्गत शनिबार राति भएकाे अन्तिम क्वार्टरफाइनल खेलमा म्यानचेस्टर सिटीमाथि ३–१ काे जित निकालेर लियाेनले अन्तिम चारमा स्थान बनाएकाे हाे । लियाेनका लागि बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका...

महेन्द्र सिंह धाेनीले लिए सन्यास

काठमाडाैं । भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्र सि‌ंह धाेनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले इन्स्टाग्राममार्फत आफूले सन्यास लिएकाे घाेषणा गरेका हुन् । भारतीय क्रिकेटकाे सफल कप्तानकाे पहिचान बनाएका धाेनीले इन्डियन प्रिमियर लिग अगाडि सन्यासकाे घाेषणा गरेका हुन् । उनले...

‘क्लबमा ठूलो परिवर्तनकाे खाँचाे छ’ : जेरार्ड पिके

काठमाडाैं । च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग लज्जास्पद हार व्यहाेरेपछि बार्सिलाेनाका डिफेन्डर जेरार्ड पिकेले क्लबमा परिवर्तनकाे खाँचाे भएका प्रतिक्रिया दिएका छन् । ३३ वर्षीय पिके १२ वर्षदेखि बार्सिलाेनामा आवद्ध छन् । उनले २० ओटा प्रमुख उपाधि पनि जितिसकेका छन् । उनले...

विलियन आर्सनलमा आवद्ध

इंग्लिस क्लब आर्सनलले ब्राजिलियन मिडफिल्डर विलियनसँग सम्झौता गरेको छ । ३२ वर्षीय विलियनसँग तीन वर्षका लागि सम्झौता भएको हाे । यसअघि चेल्सीमा रहेका विलियनको सम्झौता यही सिजन सकिएको थियाे । चेल्सीले सम्झौता थप गर्न चाहेकाे थियाे । तर विलियनले अस्वीकार...

बार्सिलाेनाविरुद्ध बायर्न म्युनिखकाे ८ गाेल

काठमाडाैं । जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । शुक्रबार राति भएकाे खेलमा बार्सिलाेना बायर्नसँग ८–२ गाेलले पराजित भएकाे हाे । बायर्नका लागि थोमस मुलर र फिलिप कोउटिन्होले २–२ गोल गरे । जोशुआ किम्मिच, सर्ज...