Aafno Khabar
खेलकुद

आईपीएल क्रिकेटमा आरसीबीको लज्जास्पद हार, पन्जाबसँग ९७ रनले पराजित

आईपीएल क्रिकेटमा किङ्ग्स इलाभेन पन्जाबले रोयल च्यालेन्जर्स बेङ्लोरलाई ९७ रनले पराजित गरेको छ । २०७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको बेङ्लोर १७ ओभरमा सबै विकेट गुमाएर १०९ रनमा समेटियो । बेङ्लोरका एबीडी भिलिर्यसले २८ र आरोन फिन्चले २० रन...

आईपीएल क्रिकेटमा मुम्बइको शानदार जित, कोलकत्ता ४९ रनले पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बइ इन्डिएनसले कोलकत्ता नाईट राइडर्सलाई ४९ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनायो । १९६ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको कोलकत्ताले २०...

रोहित चम्किदा मुम्बइले कोलकत्तालाई दियो १९६ रनको लक्ष्य

आईपीएल क्रिकेटमा मुम्बइ इन्डिएनसले कोलकत्ता नाईट राइडर्सलाई १९६ रनको चुनौती दिएको छ। टस हारेर ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनायो । मुम्बइका लागि कप्तान रोहित शर्माले ८० रन बनाए । सुर्यकुमार यादवले ४७ रन, सौरभ...

चाहल चम्किदा आइपीएलमा बेङ्गलोरको विजयी सुरुवात

काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्गलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ । विराट कोहलीको कप्तानीमा रहेको बेङ्गलोरले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्यो । बेङ्गलोरले दिएको १६४ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३...

सुपर ओभरमा दिल्लीले पञ्जाबलाई हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले सुपर ओभरमा किग्ङ्स इलेभेन पञ्जाबलाई हराएको छ । सुपर ओभरको खेलमा पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनायो । केएल राहुल २ र निकोलस पुरन शून्य रनमा आउट भए ।...

आईपीएलमा आज दिल्ली र पञ्जाब खेल्ने, सन्दीपको खेल्ने सम्भावना कती ?

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज लिगको दोस्रो खेल हुँदैछ । दुबईमा हुने खेलमा दिल्ली क्यापिटल्स र किङ्ग्स इलेभन पञ्जाब खेल्दै छन् । यी दुई टिमबीचको खेल राति सवा ८ बजेपछि सुरु हुनेछ । यी दुवै टिम पहिलो...

गनब्रीको ह्याट्रिकसहित बायर्न म्युनिखको ८ गोल

बुण्डेसलिगा अन्तर्गत शुक्रबार राति भएको उद्घाटन खेलमा साविक विजेता बायर्न म्युनिखले शाल्केमाथि ८-० को फराकिलो जित निकालेको छ । एलिनाज एरेना स्टेडियममा भएको खेलमा घरेलु टोलीले शाल्केमाथि फराकिलो गोल अन्तर निकाली लिगमा सुखद सुरुवात गरेको हो । बायर्नको जितमा सर्ज...

इंग्ल्याण्ड विरुद्धको एकदिवसीय सिरिज अस्ट्रेलियाको पोल्टामा

काठमाडौं । इंग्ल्याण्ड विरुद्धको एकदिवसीय सिरिज अस्ट्रेलियाले जितेको छ । गएराति भएको अन्तिम एक दिवसीय क्रिकेटमा विश्व विजेता इंग्ल्याण्डलाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो । इंग्ल्याण्डले दिएको ३ सय ३ रनको लक्ष्य अस्ट्रेलियाले अन्तिम ओभरमा...

मेसीको दुई गोल, बार्सिलोनाको प्रभावशाली जित

नयाँ सिजनको तयारीमा रहेको बार्सिलोनाले मैत्रीपूर्ण खेलमा जिरोनालाई ाथि ३–१ को प्रभावशाली जित दर्ता गरेको छ। बुधबार राति भएको खेलमा लियोनल मेस्सीको दुई गोलको सहयोगमा बार्सिलोनाले जिरोनालाई ३–१ ले पराजित गरेको हो । बार्सिलोनाबाट बाहिरिने असफल प्रयासपछि गएको हप्ता प्रशिक्षणमा...

२४ पेनाल्टीमा २१ गाेल, क्रिष्टल प्यालेसमाथि बर्नमाउथकाे जित

काराबाओ कप अन्तर्गत मंगलबार राति भएको खेलमा बर्नमाउथले क्रिष्टल प्यालेसमाथि ११–१० को जित निकालेकाे छ । निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियाे । दुवै टोलीले सुरुवाती १० प्रहारमा लगातार गोल गरेका थिए ।...