Aafno Khabar
खेलकुद

पीएसजीको शानदार जित, नेइमारको २ गोल

फ्रेन्च लिग वान फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले शानदार जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा पीएसजीले एन्जर्समाथि ६–१ को जित निकालेको हो । पीएसजीका लागि नेइमारले २ तथा एलेसान्ड्रो फ्लोरेन्जी, जुलिएन ड्रेक्सलर, इड्रिसा...

चेन्नईमाथि हैदराबादको रोमाञ्चक जित

आईपीएल क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्स सनराइजर्स हैदराबादसँग सात रनले पराजित भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ६४ रन बनायो । १ सय...

आईपीएलमा मुम्बइको दोस्रो जित, पन्जाब ४८ रनले पराजित

आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले दोस्रो जित निकालेको छ । गयराति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले हराएर मुम्बईले दोस्रो जित निकालेको हो । पहिला ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट...

रियल मड्रिडको कठिन जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले रियल भालाडोलिडमाथि एक शून्यको जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडका लागि ६५ औँ मिनेटमा विनिसियस जुनियरले गोल गरेका हुन् । सब्सिच्युट ब्राजिली खेलाडी विनिसियसको निर्णायक...

आईपीएलमा राजस्थानमाथि काेलकाताको ३७ रनको जित

इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा कोलाकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले राजस्थान रोयल्सलाई ३७ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४...

आईपीएल क्रिकेटमा दिल्लीको पहिलो हार, हैदरावादको पहिलो जित

काठमाडौं । आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ । आईपीएलमा हैदरावादको यो पहिलो जित हो भने दिल्लीको पहिलो हार हो । हैदरावादले दिल्लीको सामु जितका लागि १६३ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले निर्धारित...

सुपर ओभरमा मुम्बईलाई हरायो बैंगलोरले

काठमाडौं । आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको क्षतिमा २०१ रन बनाएको थियो । २०२ रनको विजय लक्ष्य पछ्याएको मुम्बईले ५ विकेटको क्षतिमा २०१ रन...

आईपीएल क्रिकेटमा पन्जाबमाथि राजस्तानको शनशनीपूर्ण जित

आईपीएल क्रिकेटमा राजस्तान रोयल्सले किङ्ग्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पञ्चाबले २० ओभरमा २ विकेट गुमाएर २२३ रन बनायो । पन्जाबका मायन्क अग्रवालले शतकिय पारी खेले । अग्रवालले ५० बलमा १०...

आईपीएल क्रिकेटमा कोलकत्ताको जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । हैदरावादले दिएको १४३ रनको लक्ष्य कोलकाताले १८ ओभरमा तीन विकेट गुमाएर भेटायो । कोलकत्ताको जितमा शुभमन गिल हिरो बने । उनले ६२ बलमा नटआउट ७०...

आईपीएल क्रिकेटमा दिल्लीको लगातार दोस्रो जित, चेन्नई ४४ रनले पराजित

आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्गसलाई ४४ रनले पराजित गरेको छ । पहिला ब्याटिङ गरेको दिल्लीले ३ विकेट गुमाएर १७५ रन बनाएको थियो । दिल्लीका पृथ्वी शहले ६४, शिखर धवनले ३५, रिसब पन्तले नटआट ३७, श्रेयश अयरले २६ रन...