Aafno Khabar
खेलकुद

युक्रेनमाथि फ्रान्सको शानदार जित

काठमाडाैं । विश्वविजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शानदार जित दर्ता गरेको छ । बुधबार राति घरेलु मैदानमा भएको खेलमा फ्रान्सले युक्रेनमाथि ७–१ काे जित निकालेकाे हाे । फ्रान्सका लागि ओलिभर जिरउडले २४ र ३४ औँ मिनेटमा गोल गरे । कामाविन्गाले...

काेलकाताकाे तेस्राे जित, चेन्नेई १० रनले पराजित

आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गरेकाे छ । एक सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ५७ रनमात्र बनाउन सकेकाे हाे । चेन्नईको पालीमा सेन वाट्सनले ५०,...

मुम्बई पुनः शीर्ष स्थानमा, राजस्थान रोयल्सविरुद्ध ५७ रनको जित

आइपिएलमा साविक विजेता मुम्बई इन्डियन्सले राजस्थान रोयल्सविरुद्ध ५७ रनको जित आत्मसाथ गरेको छ । जितसँगै ६ खेलबाट ८ अंक जोडेको मुम्बई अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ । १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा १ सय...

लिभरपुलको लज्जास्पद हार

इंग्लिस प्रिमियर लिग फूटबलमा साविक विजेता लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ । प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा एष्टन भिल्लाले लिभरपुललाई ७–२ गोल अन्तरले हराएको हो । घरेलु टोली एष्टनको जितमा ओली वाट्किन्सले ह्याट्रिक गरे । वाट्किन्सले चौथो र २२...

बराबरीमा रोकियो बार्सिलोना

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना सेभिल्लासँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोना सेभिल्लासँग १–१ को बराबरीमा रोकिएको हो । खेलको आठौँ मिनेटमा लूक डी जोङ्गले गोल गरी सेभिल्लाले सुरुवाति अग्रता लिएको थियो ।...

रियल मड्रिडको जितमा जुनियर र बेन्जिमाको गोल

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिडले लेभान्टेलाई २–० ले पराजित गरेको हो । रियल मड्रिडको जितमा विनिसियस जुनियर र करिम बेन्जिमाले गोल गरे । १६...

युनाइटेडमाथि टोटनह्यामको शानदार जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई ६–१ ले पराजित गरेको छ । म्यानचेस्टर युनाइटेडलाई पराजित गर्नेका लागि ह्यारी केन र सन हेङ्ग–मिनले २–२ गोल गरे । एनडोम्बेले र औरिएरले १–१ गोल गरे । खेलको...

पन्जाबमाथि चेन्नई १० विकेटले विजयी

इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सले किंग्स इलेभेन पन्जाबमाथि १० विकेटको सानदार जित हासिल गरेको छ । १ सय ७९ रनको लक्ष्य १७ ओभर ४ बलमा पूरा गर्दा चेन्नईले विकेट खेर फाल्नु परेन । चेन्नईको सानदार जितमा दुबै ओपनर शेन...

चेल्सी र एभर्टनको सानदार जित, बराबरीमा रोकियो सिटी

इंग्लिस प्रिमियर लिगमा चेल्सीले शानदार जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा चेल्सीले क्रिस्टलमाथि ४–० को जित निकालेको हो । जितका लािग जोर्गिन्होले पेनाल्टीमार्फत् २ गोल गरे भने बेल चिलवेल र जोउमाले समान १–१ गोल गरे । खेलको ५०...

दिल्ली आईपीएलको शीर्ष स्थानमा, कोलकाता १८ रनले पराजित

आईपीएलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको छ । जितपछि ४ खेलबाट ६ अंक जोडेको दिल्ली अंकतालिकाको शीर्ष स्थानमा फर्किएको छ । जितका लागि २ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेटको...