Aafno Khabar
खेलकुद

च्याम्पियन्स लिगको ड्र : कसको खेल कोसँग ?

युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलको खेल तालिका सार्वजनिक भएको छ । युरोपेली फुटबलको सर्वोच्च निकाय युइएफएले सार्वजनिक गरेको तालिका अनुसार स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) भिड्ने भएका छन् ।...

पीएसजी लियोनसँग पराजित

फ्रेन्च लिग वान अन्तर्गत आइतबार रातिको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लियोनसँग पराजित भएको छ । घरेलु मैदानमा पीएसजी एक शून्य गाल अन्तरले पराजित भएको हो । लियोनका टिनो काडेवेरेले निर्णायक गोल गरे । खेलमा पीएसजीका फरवार्ड नेयमार घाइते भए...

मेस्सीको गोलमा बार्सिलोनाको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले १–० को संघर्षपूर्ण जित निकालेको छ । बार्सिलोनाले लेभान्टेमाथि १–० को जित निकालेको हो । उसका लागि लियोनल मेस्सीले ७६ औँ मिनेटमा गरेको गोल गरेका थिए । जितपछि ११ खेलबाट...

म्यानचेस्टर डर्बी गोलरहित बराबरीमा

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको म्यानचेस्टर डर्बी गोलरहित बराबरीमा रोकिएको छ । म्यानचेस्टर युनाइटेड म्यानचेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको हो । बराबरीमा रोकिएपछि दुवै टिम अंक तालिकामा तल झरेका छन् । म्यानचेस्टर युनाइटेड २० अंकसहित आठौँ स्थानमा...

एथ्लेटिको मड्रिडमाथि रियल मड्रिडको प्रभावशाली जित

ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । घरेलु टोली रियल मड्रिडले एथ्लेटिको मड्रिडमाथि २–० को जित निकालेको हो । रियलका लागि कासेमिरोले १५ औँ मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाए । ६३ औँ...

फिफाको वर्ष खेलाडीमा मेस्सी, रोनाल्डो र लेवान्डोस्की मनाेनयनमा

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडी २०२० को मनोनयन सार्वजनिक गरेको छ । क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्की पुरुष खेलाडीको अन्तिम मनोनयनमा समावेश भएका हुन् । लेवान्डोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोत्कृष्ट सफल...

सन्दीप लामिछानेको आइसीसी वरियतामा सुधार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० वरियताअनुसार नेपाली क्रिकेटर सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् । आइसीसीले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुगेका हुन् । भारतीय...

घरेलु मैदानमा बार्सिलोना युभेन्ट्ससँग पराजित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनालाई उसैको मैदानमा पराजित गर्दै युभेन्ट्स समूह जी को विजेता बनेको छ । क्रिस्टियानो रोनाल्डोको दुई पेनाल्टी गोल मद्दतमा युभेन्ट्सले क्याम्प नोउमै बार्सिलोनालाई ३–० ले हरायो । घरेलु मैदानमा पहिलो लेगको खेलमा २–० ले...

चेल्सी इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा चेल्सी शीर्ष स्थानमा पुगेको छ । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा गएराति भएको खेलमा लिड्स युनाइटेडलाई ३–१ गोलले पराजित गर्दै चेल्सी शीर्ष स्थानमा पुगेको हो । लिड्ससँगको खेल जितेसँगै चेल्सीको ११ खेल खेल्दा २२ अङ्क जोडेको...

चेल्सीको प्रभावशाली जितमा जिरउडको चार गोल

च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा चेल्सीले सेभिल्लामाथि प्रभावशाली जित निकालेको छ । बुधबार राति भएको खेलमा चेल्सीले सेभिल्लामाथि ४-० काे जित निकालेको हो । अवे मैदानमा भएको खेलमा चेल्सीका लागि चार नै गोल जिरउडले गरेका हुन् । उनले ८, ५४,...