काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा श्रीलङ्कका डेभ वाटमोर नियुक्त भएका छन् ।नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । नेपालमा क्षमतवान खेलाडीहरु रहेको र क्रिकेटमा नेपालको भविश्य उज्जल भएकाले...