Aafno Khabar
खेलकुद

विश्वकप फुटबल छनौटमा इटाली र जर्मनीको विजयी सुरुवात

एजेन्सी । विश्वकप फुटबल छनौट खेलमा इटाली र जर्मनीले विजयी सुरुवात गरेका छन् । चार पटकको विश्व विजेता इटालीले गएराति भएको खेलमा नर्दन आयरल्याण्डलाई २–० ले हराएको हो । यही समुहको अर्को खेलमा स्विटजरल्याण्डले बुल्गेरियालाई ३–१ ले हरायो । युरोपेली...

विश्वकप छनोट: गयरातिका खेलमा कसको जित को हार्याे ?

एजेन्सी । विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समुहका खेलहरु गएरातिबाट सुरु भएका छन् । साविक विजेता फ्रान्स आफ्नो पहिलो खेलमा युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । गएराति फ्रान्समै भएको खेलमा घरेलु टोली अंक बाँड्न बाध्य भएको हो । युरोपको...

थ्रि नेसन्स कपमा नेपालले किर्गीस्तानसँग खेल्दै

काठमाडौं । नेपालको आयोजनामा भइरहेको थ्रि नेसन्स कप फुटबल प्रतियोगितामा आज नेपालले किर्गीस्तानसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साँढे ५ बजे सुरु हुने खेलमा नेपालको सिनियर राष्ट्रिय टोलीले किर्गीस्तानको २३ वर्ष मूनीको फुटबल टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो ।...

रोमाञ्चक बन्दै भारत-इङ्ग्ल्याण्डको टी–ट्वान्टी सिरिज, चौथो खेलमा भारत विजयी

काठमाडौं । इङ्ग्ल्याण्ड भारतसँगको चौथो टी–ट्वान्टी क्रिकेटमा पराजित भएको छ । नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ८ रनले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।...

आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा

काठमाडौं । इंग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गयराति भएको अन्तिम १६ को दोस्रो लेगमा ग्रीसको ओलम्पियाकोससँग १–० ले पराजित भएपनि आर्सनलले अन्तिम आठको यात्रा तय गरेको हो । घरेलु मैदानमा हारको बाबजुत आर्सनल समग्रमा...

म्यानचेस्टर युनाईटेड युरोपा लिगको क्वाटरफाइनलमा,पोग्बाको निर्णायक गोल

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गयराति भएको अन्तिम १६ को दोस्रो लेगमा इटालियन क्लब एसी मिलानलाई १–० गोल अन्तरले पराजित गर्दै युनाईटेड अन्तिम आठमा पुगेको हो । युनाईटेड समग्रमा २–१ को जितसहित अन्तिम...

बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा

बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा पुगेको छ । बुधबार राति भएको दाेस्राे लेगको खेलमा लाजिओमाथि २–१ काे जित निकालेर बायर्न कार्टरफाइनलमा प्रवे‍श गरेकाे हाे । पहिलो लेगमा बार्यनले ४–१ को जित निकालेकाे थियाे । बार्यनका लागि रोबर्ट...

चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

स्पेनिस क्लब एथ्लेटिको मड्रिडमाथि जित निकालेर इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलकाे क्वार्टरफाइनलमा प्रवेश गरेकाे छ । बुधबार राति भएको दाेस्राे लेगकाे खेलमा चेल्सीले एथ्लेटिको मड्रिडमाथि २–० काे जित निकालेकाे हाे । समग्रमा ३–० को जितसहित चेल्सीले क्वाटरफाइनलमा स्थान बनाएको...

बार्सिलोनाको जितमा मेस्सीको दुई गाेल

काठमाडाैं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले हुएस्कालाई ४–१ ले पराजित गरेकाे हो । बार्सिलोनाका लागि मेस्सीले १३ र ९० औँ मिनेटमा गोल गरे । यस्तै...

सहिद स्मारक सी डिभिजनमा विरगंज र मनोहरा विजयी

काठमाडौं । सहिद स्मारक सी डिभिजन लिगमा विरगंज युनाइटेड र मनोहरा युनाइटेडले विजयी सुरुवात गरेका छन् । आज भएको खेलमा विरगंजले सानेपा क्लबलाई ३–२गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा विरगंजलाई जित दिलाउन विवेक चौधरी, संजय चौधरी र...