Aafno Khabar
खेलकुद

पाराग्वे पराजित, पेरु काेपा अमेरिकाकाे सेमिफाइनलमा

काठमाडौं । साविक उपविजेता पेरु ब्राजिलमा कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको पहिलो क्वाटरफाइनल खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै पेरु सेमिफाइनल पुगेको हो । निर्धारित ९० मिनेटमा ३-३ को बराबरीमा सकिएपछि थपिएकाे...

१० खेलाडीमा सीमित ब्राजिल काेपा अमेरिकाकाे सेमिफाइनलमा

काठमाडाैं । ब्राजिलले कोपा अमेरिकाको सेमिफाइनलमा स्थान बनाएको छ । चिलिमाथि एक शून्य गाेल अन्तरकाे जित निकालेर ब्राजिल सेमिफाइनलमा पुगेकाे हाे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ सुरु हुनासाथ ब्राजिलले अग्रता बनायो । ४७ औँ मिनेटमा लुकास...

बेल्जियममाथि जित निकालेर इटाली युराेकपकाे सेमिफाइनलमा

काठमाडाैं । बेल्जियममाथि जित निकालेर उपाधि दाबेदार इटालीले यूरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ । इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए । इटालीका लागि...

स्विट्जरल्यान्डमाथि जित निकालेर स्पेन युरोकपकाे सेमिफाइनलमा

काठमाडाैं । स्विट्जरल्यान्डमाथि टाइब्रेकरमा ३-१ काे जित निकालेर स्पेन युरोकपकाे सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा १० खेलाडी सम्मिलित स्विट्जरल्यान्डको २ ओटा प्रहार स्पेनका गोलरक्षक...

जर्मनीका टोनी क्रुजले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडाैं । जर्मनीका मिडफिल्डर टाेनी क्रुजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । शुक्रबार उनले सन्यास लिएकाे बताएका हुन् । ३१ वर्षीय क्रुजले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरी अब क्लब फुटबलमा ध्यान केन्द्रित गर्ने बताएका छन् । स्पेनिस क्लब रियल मड्रिडका...

युरोकप क्वाटरफाइनल समीकरण, अन्तिम आठको खेल शुक्रबारदेखि 

काठमाडाैं । युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । विभिन्न ११ शहरमा जारी खेलमा मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । युरोकपको अन्तिम आठमा बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक...

इंग्ल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा, जर्मनी पराजित

काठमाडाैं । इंग्ल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रि-क्वाटरफाइनलमा जर्मनीमाथि २-० गोल अन्तरबमे जित निकालेर इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो । लण्डनस्थित वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल...

यस्तो छ कोपा अमेरिकाको क्वार्टरफाइनल समिकरण (नेपाली समयअनुसार तालिका)

काठमाडाैं । कोपा अमेरिकाको क्वार्टरफाइनल समिकरण पूरा भएको छ । मंगलबार विहान समूह चरणका अन्तिम खेल सकिएसँगै अन्तिम आठको समिकरण पूरा भएको हो । समूह 'ए' बाट अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिली अन्तिम आठमा पुगे । समूह 'बी' बाट आयोजक...

यस्ताे राेचक बन्याे स्पेन र क्राेएसियाबीचकाे खेल

काठमाडाैं । युरो कपको प्रि-क्वाटर फाइनलमा स्पेन र क्राेएसियाबीचकाे खेल निकै राेमाञ्चक बनेकाे थियाे । साेमबार राति भएको खेलमा स्पेनले क्रोएसियामाथि जित निनकाल्न सफल भयाे । डेनमार्कको कोपेनहेगनस्थित पार्केन स्टेडियममा भएको खेलमा स्पेनले क्रोएसियामाथि ५-३ गोल अन्तरकाे जित निकालेकाे हाे...

किर्तिमानी खेलमा मेस्सी चम्कँदा अर्जेन्टिनाकाे शानदार जित

काठमाडाैं । कोपा अमेरिका फुटबल अन्तर्गत मंगलबार बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले शानदार जित निकालेकाे छ । अर्जेन्टिनाले बोलिभियामाथि ४–१ काे शानदार जित निकालेकाे हाे । अर्जेन्टिनाकाे जितमा मेस्सीले २ गाेल गरे । मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सबैभन्दा...