Aafno Khabar
राजनीति

नेकपा स्थायी कमिटी बैठक आज, बैठक अघि सहमति जुटाउने ओलीको प्रयास असफल

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आइतबार बस्दैछ । बैठकअघि शीर्ष नेताहरुले सहमति जुटाउने प्रयास गरे पनि सहमति भैसकेको छैन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली शनिबार दिनभरी सहमति जुटाउने प्रयासमा भेटघाट र परामर्शमा ब्यस्त...

प्रचण्डसँग छलफल गर्न खुमलटारमा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुग्नुभएकाे छ । शनिबार बिहान प्रधानमन्त्री ओली खुमलटार पुग्नुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे । नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला ओली...

अकस्मात प्रचण्ड बालुवाटार जानुको अर्थ के ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेकपामा फेरी एक पटक तरंग पैदा भएको छ । हिजो विवादास्पद अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाएका प्रधानमन्त्री ओलीले आज सोही अध्यादेशअनुसार संवैधानिक परिषद्को बैठक बोलाएपछि नेकपाभित्र एकाएक तरंग छाएको हो। अध्यादेश फिर्ता लिने...

अध्यादेश विरुद्ध सर्वोच्चमा रिट [पूर्णपाठसहित]

काठमाडौं । सरकारले मंगलबार जारी गरेको अध्यादेश विरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दायर गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गर्नुभएको हो । त्यसपछि सत्ता र विपक्षबाट त्यसको विरोध भइरहेको...

प्रधानमन्त्री र राष्ट्रपतिमाथि महाअभियोग लगाउनुपर्छ : डा. भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनु पर्ने बताउनुभएको छ । उहाँले ट्वीट गरेर प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको आरोप लगाउँदै संसद...

अध्यादेश ल्याउनु सर्वसत्तावादको ज्वलन्त उदाहरण हो : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संवैधानिक परिषद् सम्बन्धी ‘विवादास्पद अध्यादेश’ ल्याउनु सर्वसत्तावादको ज्वलन्त उदाहरण भएको बताएका छन् । थापाले ट्वीटमार्फत यस कार्यले व्यवस्था असफल भएको प्रमाणित भएको बताएका छन् । निहित स्वार्थवका लागि संवैधानिक परिषद्...

बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु

काठमाडौं । नयाँ अध्यादेश अनुसार बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन् । परिषदमा हाल बहाल रहेका अन्य सदस्य सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख विपक्षी...

थाहै नदिइ ल्याइएको विवादित अध्यादेश (पूर्णपाठसहित)

काठमाडौं । सरकारले मंगलबार ल्याएको विवादित अध्यादेशमा संवैधानिक परिषदमा तीन जना मात्रै सहभागी भएपनि बैठक बस्न र निर्णय गर्न मिल्ने प्रावधान राखेको छ । अध्यादेशमा अध्यक्षसहित तत्काल बहालमध्ये बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्ने उल्लेख छ । अध्यादेशअनुसार, अब...

संवैधानिक परिषदसम्बन्धी नयाँ अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संबैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । मन्त्री परिषदको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम यो अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ । संबैधानिक परिषद (काम, कर्तव्य, अधिकार...

स्थगित संवैधानिक परिषद् बैठक पुनः साँझ ५ बजे बस्ने

काठमाडौं । मंगलबार बिहान डाकिएको संवैधानिक परिषद् बैठक स्थगित भएपछि पुनः साँझ ५ बजे बस्ने भएको छ । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठकस्थल पुगे पनि कोरम नपुगेको हो ।...