काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लाने निर्णय गरेको छ । बालुवाटारमा आइतबार बेलुकी कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीका...
काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपराह्न ४ बजे बालुवाटारमा सुरक्षा परिषद्को बैठक बोलाउनुभएकाे छ । बैठकमा प्रधानमन्त्रीसहित अर्थमन्त्री, गृहमन्त्री, प्रधानसेनापति र मुख्यसचिव सहभागी हुने स्राेतले बताएकाे छ । छलफलमा संसद...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रावधानविपरित राष्ट्रपतिसमक्ष संसद् विघटनको प्रस्ताव गरेको जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बताउनुभएकाे छ । एक भिडियो सन्देश जारी गरी भट्टराईले संविधानसभाबाट हामीले ल्याएको सुधारिएको प्रणालीको धज्जी उडेकाे बताउनुभएकाे...