काठमाडौं । असंवैधानिक कदम चालेर देशलाई अस्थिरतातर्फ धकेलेको अभियोग लगाउँदै नेकपाले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आजका लागि बोलाएको केन्द्रीय कमिटी बैठकबाट ओलीलाई...