Aafno Khabar
add khanepani
राजनीति

प्रदेश संरचना भ्रष्टाचारको अखडा भयो, खारेज गरौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विद्यमान प्रदेश संरचना राज्यकोष दोहनको थलो बनेको निस्कर्ष निकालेका छन् । हालको संरचनामा आमूल सुधारको आवश्यकता औंल्याउँदै उनले प्रदेश सभा र जिल्ला समन्वय समिति खारेजीको प्रस्तावसमेत अघि सारेका छन् । सातै...

वामदेव पनि माओवादीको चिन्हबाट चुनाव लड्ने

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन् । गौतमले माओवादीको चुनाव चिह्न सहज हुने देखेर उसकै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बताए । ‘हामीलाई माओवादीको चुनाव...

युवा संघको सक्रियता

काठकाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन रास्ट्रिय युवा संघ नेपालले बानेश्वर क्षेत्रकाे फोहोर उठाएको छ । युवा संघको कार्यालय बिजुली बजार क्षेत्रमा रहेको फोहोर उठादै कार्यक्रमको सुरुवात गरेकाे हाे । बानेश्वर क्षेत्र वरपर, रत्नराज्य स्कुल हुँदै पुरानो...

रवि लामिछाने लडेकै क्षेत्रबाट पत्रकार खेम भण्डारी पनि चुनाव लड्ने

काठमाडौं । पत्रकार खेम भण्डारी अर्का चर्चित पत्रकार रवि लामिछाने निर्वाचन लड्ने क्षेत्रबाटै चुनाव लड्ने भएका छन्। भण्डारीले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै रवि लामिछाने उठ्ने क्षेत्रबाट संघीय चुनाव लड्ने बताएका हुन्। ‘अन्ततः रवि लामिछानेविरुद्ध संघीय चुनाउ लड्ने निर्णयमा पुगियो। नेपालको...

गच्छदार बोल्दाबोल्दै देउवाले भने तपाईंका कुरा कति सुन्नु ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक गत सोमबार देखि बसिरहेको छ । बैठकमा स्थानीय तह निर्वाचनको समिक्षा र आउँदो निर्वाचनका विषयमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन् । यसैक्रममा आज कांग्रेस नेता विजय गच्छदारको बोल्ने पालो थियो । बोल्ने...

केन्द्रीय समिति बैठकमा माओवादी नेताले भने – गठबन्धन नगरौं, पार्टीको अस्तित्व नै बिर्सियाै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेताहरुले आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने आवाज उठाएका छन् । उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले गठबन्धन भन्दाभन्दै मतदाताले चुनाव चिह्न नै बिर्सने अवस्था आइसकेको टिप्पणी गरे ।‘गठबन्धन भन्दाभन्दै चुनाव चिह्न...

एकता गर्न हिँडेका वामदेव आफ्नै समूहबाट निकालिए

काठमाडौं । केही दिन अघि मात्र नेकपा एकता राष्ट्रिय अभियान राजनीतिक दलको घोषणा गरेका बामदेव गौतमलाई सो अभियानमा आवद्ध चार दलले निष्कासन गरेका छन । अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टीका शीर्ष...

सबै माओवादी एक भएर समाजवादको यात्रामा हिड्न प्रचण्डको आह्वान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै माओवादीबीच एकता आवश्यक रहेको बताएका छन् । विप्लव नेतृत्वको पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेताहरु ओमप्रकाश पुन लगायतलाई स्वागत गर्न मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले वैज्ञानिक...

मन्त्री जोगाइदिन एकीकृत समाजवादीका तीन मन्त्रीको प्रधानमन्त्रीलाई बिन्ती

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा वहालवाला मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयले भाँडभैलो भइरहँदा फेरि अर्को ट्वीस्ट आएको छ ।हस्ताक्षर फिर्ता नलिएका तीन मन्त्री प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन्। आफूलाई मन्त्रीबाट नहटाउन दबाब दिन उनीहरु प्रधानमन्त्री निवास...

राष्ट्रघात गर्ने नेतालाई जेल हाल्नुपर्छ : सांसद किराँती

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले राष्ट्रघात गर्ने जुनसुकै नेता भएपनि उनीहरुलाई जेल हाल्नुपर्ने बताएका छन् । उनले एसपीपी प्रकरणमा नेपाली सेना र अमेरिकी दूतावासको विज्ञप्तिमा विरोधाभाष देखिएको भन्दै यसको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । शुक्रबार...