Aafno Khabar
राजनीति

कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित

काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन भदौमा नहुने निश्चित भएको छ । निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ । निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय उपलब्ध गराउने भन्दै स्रोतले थप्यो, ‘आयोगसँग त्यस विषयमा कुरा...

मिलन पाण्डे भन्छन्, कमल थापा, महेश बस्नेत र गोकुल बाँस्कोटा खुसी हुन जरूरी छैन

काठमाडाैं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी र देशले प्रतिगमन स्वीकार्न नसक्ने स्पष्ट पारेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत पाण्डेले व्यवस्था परिवर्तनको नाममा फेरि २०-२५ वर्ष मुलुकलाई पछाडि धकेल्न नहुने बताएका हुन् । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले व्यक्तिगत...

रायमाझीको माओवादी प्रेम, ‘एमाले प्रवेश गरेको छैन’

काठमाडौं । नेपमा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा कहिल्यै प्रवेश नगरेको बताएका छन् । बुधबार सर्वोच्च अदालत आफुहरुको सांसद पद पुर्नबहालीको माग गर्दै रिट निवेदन दिन पुगेका रायमाझीले आफूले माओवादी त्याग गरी एमाले प्रवेश नगरेको...

उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएकोमा प्रधानमन्त्री देउवाद्वारा आत्मालाेचना

काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलसँग सल्लाह नगरी शिक्षा व्यापारी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले गल्ती स्वीकार गरेका छन् । बुधबार बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले श्रेष्ठलाई राज्यमन्त्री बनाउँदा गल्ती भएको स्वीकारेका हुन् ।...

मन्त्री छान्न शीर्ष नेतृत्वलाई सकस, काे काे बन्दैछन् मन्त्री ?

काठमाडौं । सर्वाेच्चकाे आदेशपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्री छान्न शीर्ष नेतृत्वलाई सकस भएको हाे । मन्त्रीका लागि कांग्रेसमा मात्र होइन माओवादी र...

यी हुन् मन्त्रिपरिषद् बैठकका पाँच निर्णय

काठमाडाैं । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विभिन्न पाँचवटा निर्णयहरु गरेको छ । पहिलो निर्णयमा गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको छ । बैठकले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम गण्डकी प्रदेशका प्रदेश प्रमुख...

आधिकारिकता आफ्नो पक्षले पाएपछि भट्टराईले दिए समर्थकलाई धन्यवाद

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टीको रक्षामा उभिएका सम्पूर्ण समक्ष बधाई दिएका छन् । सोमबार निर्वाचन आयोगले पार्टी विवादको समाधानका लागि सनाखत गराएर अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले पार्टी...

उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले आधिकारिकता दिएको हो । जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि...

प्रचण्डलाई भीम रावलको जवाफ : ढलेको होइन, एकताको पक्षमा उभिएको हुँ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिगमनविरुद्धको पाँचदलीय गठबन्धनबाट आफूलाई ‘ढलेको’ भन्नु प्रचण्डको गलत अभिव्यक्ति भएको रावलको भनाइ छ । प्रचण्डले शनिबार एउटा कार्यक्रममा रावलतको राजीनामा ‘पाँच...

मन्त्री बन्न हानथाप, दौड १ सय ५६ को, आवश्यकता मात्र २०

काठमाडाैं । आफ्नै दल कांग्रेस तथा गठबन्धन दलमा मन्त्री बन्नेहरूको हानाथाप हुने क्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि उनी गत २९ असारमा पाँचौंपटक...