Aafno Khabar
स्वास्थ्य/जीवनशैली

कस्ता पुरुषका लागि महिलाले बढी महत्व दिन्छन् ?

-छोटो सम्बन्ध राख्न चाहने केटीहरु मात्रै पुरुषको गुड लुक्समा ध्यान दिन्छन् । दीर्घकालिन सम्बन्ध वा विवाह नै गर्ने अवस्थामा महिलाहरु पुरुषको गुड लुक्समा खास महत्व दिदैनन् । -कमलो हृदय भएको र परोपकारी काम गर्न तत्पर हुने पुरुषप्रति महिलाहरु निकै आकर्षित...

यौन क्षमता बढाउन यी बानी ख्याल राख्नुहोस्

तनावपूर्ण र असन्तुलित जीवनशैलीले मानिसको मस्तिष्कमा नकरात्मक प्रभाव पार्नुका साथै शारीरिक स्वास्थ्य पनि बिगारिरहेको हुन्छ । पुरुषहरु केही कुरामा अभ्यस्त हुन्छन् जसले गर्दा उनीहरुको शुक्रकिट उत्पादनमा नकरात्मक असर पारिरहेको हुन्छ । यदि तपाईँ सुतेर टिभी हेर्नुहुन्छ भने त्यो बानी हटाउनुहोस्...

रुसमा पनि कोरोनाविरुद्धको खोप प्रयोगको अनुमति

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले कोभिड-१९ विरुद्धको खोप ठूलो संख्यामा आम सर्वसाधारणलाई लगाउन शुरु गर्न निर्देशन दिएका छन् । रुस विश्वमै कोरोना खोप ठूलो संख्यामा वितरण गर्ने विश्वकाे पहिलो मुलुक बन्ने दौडमा छ । बेलायतले फाइजर तथा बायोएनटेकलाई बेलायतमा कोरोना विरुद्धको...

फाइजरको कोरोना भ्याक्सिन सुरुमा कसले र कहिले पाउँछन् ?

बेलायतले फाइजर–बायोएनटेकको कोरोनाभाइरस भ्याक्सिनको व्यापक प्रयोगका लागि मञ्जुरी दिएको छ । कोरोनाभाइरसकाे भ्याक्सिनको प्रयोगकाे मञ्जुरी दिने बेलायत पहिलाे देश पनि बनेको छ । बेलायतको स्वास्थ्य नियामक एमएचआरए (मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एनेन्सी) ले बताए अनुसार यो भ्याक्सिन कोरोनाभाइरसको संक्रमितलाई...

हरिबोधनी एकादशी बुधबार र बिहीबार

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम...

खसीको ह्याकुला कसरी पकाउने?

हामीमध्ये धेरैलाई खसीको ह्याकुला खान मनपर्छ। बाहिर रेस्टुरेन्टतिर खाएका पनि हौंला। अब दसैंको बेला त कता जानु खान! तर दसैंमा घरै बसेर ह्याकुला तारेर खान सक्नुहुन्छ। हामीले सेफ कुमार चालिसेको सहयोगमा तपाईंलाई यहाँ ह्याकुला पकाउन सिकाएका छौं। आवश्यक सामग्रीहरुः १)...

कोरोना भाइरसबारे नयाँ तथ्य : पैसा र स्मार्टफोनमा २८ दिनसम्म जीवित रहन्छ

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस मुद्रा, स्मार्टफोनको स्क्रिन र धातुमा २८ दिनसम्म जीवित रहने एक अनुसन्धानले देखाएको छ । अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीले गरेको अनुसन्धानबाट कोरोना भाइरसबारे यस्तो नयाँ तथ्य फेला परेको हो । अन्धकार कोठा प्रयोगशालाकाे...

के हो ‘लङ कोभिड’, कसरी हुन्छ ?

अधिकांश मानिसका लागि कोरोना खतरनाक रोग होइन । तर, केही मानिसका लागि भने यो निकै घातक रोग हो । किनकि केही मानिसमा कोरोना ठीक हुन लामो समय लाग्छ । केही महिनासम्म थकान, दुखाइ र सास फेर्न समस्या समेत हुने गरेको...

महिलाले किन श्रीमान्‌को थर प्रयोग गर्छन् ?

एजेन्सी । अमेरिकामा विवाहपछि (करिब ७० प्रतिशत) महिलाले आफ्ना श्रीमान्‌को थर अपनाउने गरेको एक अध्ययनले देखाएको छ । सन् २०१६ मा गरिएको सर्वेक्षण अनुसार ब्रिटेनमा त्यसो गर्ने महिलाहरूको सङ्ख्या करिब ९० प्रतिशत छ। ती मध्ये करिब ८५ प्रतिशत चाहिँ १८...

लक्षणसहित महिनौँसम्म रहने कोरोना कस्तो हो? यो निको हुन्छ की हुँदैन?

एजेन्सी । धेरैका लागि कोभिड–१९ हल्का लक्षणहरू भएको सामान्य रोग भए पनि केहीका लागि यो थकाइ, कडा दुखाइ र सास फेर्न गाह्रो हुने लक्षणसहित महिनौँ लम्बिने रोग बनेको छ। दीर्घ कोभिड भनेर चिनिने यस्तो अवस्थाले मानिसको जीवनमा प्रभाव पारिरहेको छ...