Aafno Khabar
स्वास्थ्य/जीवनशैली

डाक्टरकाे सुझाव – चिसोमा ‘धेरै मदिरा र मासुले हित गर्दैन’

काठमाडाैँ । पछिल्लाे समयमा अस्वस्थकर खानपान पनि बढेकाेले डाक्टरहरुले खानपानसँगै स्वास्ठ्यकाे पनि ख्याल गर्न सुझाएका छन् । चिसोमा अत्यधिक बढी मदिरा, मासु तथा अन्य परिकार खाने  गर्दा स्वास्थ्यमा नोक्सानी पुग्ने भन्दै चिकित्सक तथा पोषणविद्हरूले सन्तुलित खाना खान सुझाव दिएका छन् ।...

यसरी बच्नुहोस धुलो र धुवाँको सक्रमणबाट

हिउँदे झरी रोकिएसँगै फेरि सडकमा धुलो उड्न थालेको छ । काठमाण्डौ उपत्यकालगायतका मुख्य शहरी क्षेत्रमा धुवाँ धुलोको समस्या नयाँ पनि होइन । धुवाँ धुलोले एलर्जी हुने, आँखा चिलाउने, घाँटी खसखस हुने, खोकी लाग्ने, श्वास नली सुन्निने जस्ता समस्या देखा पर्छ...