Aafno Khabar
अन्तराष्ट्रिय

कोरोना भाइरस संक्रमणका कारण विश्वमा ६ लाख भन्दा बढी व्यक्तिको मृत्यु

विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । संगठनकाअनुसार शनिबार साँझसम्म विश्वभरीमा १ करोड ४२ लाख २८ हजार १८५ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।...

कोरोना भाइरस संक्रमितकाे दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम

काठमाडाैं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरसको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको जनाएको छ । शुक्रबार २४ घण्टाकाे अवधिमा २ लाख ३७ हजार ७ सय ४३ जना संक्रमित फेला परेपछि कोरना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको...

अमेरिकामा दिइयाे १७ वर्षपछि विषको इन्जेक्सन लगाएर मृत्युदण्डको सजाय

अमेरिकामा हत्याका अभियुक्त ड्यानियल लुइस लीलाई मृत्युदण्डको सजाय दिइएको छ । सर्वोच्च अदालतले मृत्युदण्डको सजाय दिन अनुमति दिएको केही घण्टापछि डेनियललाई विषको इन्जेक्सन लगाइएको बीबीसीले जनाएकाे छ । अमेरिकामा १७ वर्षपछि संघीय अभियुक्तमाथि मृत्युदण्ड दिइएको हो । सोमबार एक न्यायाधीशले...

काेराेना महामारी थप भयावह हुने जोखिम बढ्योः डब्लूएचओ

जेनेभा । कोरोना भाइरसको विश्वव्यापी महामारी थप खराब र भयावह बन्न सक्ने जाेखिम बढेकाे विश्व स्वाथ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले धेरै देशहरु ‘खराब दिशामा गइरहेकाले’ स्थिति थप भयावह बन्न सक्ने बताएका हुन्...

नेल्सन मण्डेलाकी छोरी जिन्दजीको ५९ वर्षको उमेरमा निधन

नेल्सन मण्डेलाकी छोरी जिन्दजीको ५९ वर्षको उमेरमा निधन भएको छ । डेनमार्कमा दक्षिण अफ्रिकी राजदूतको रूपमा सेवा गरिरहेकी उनको साेमबार बिहान जोहानेसबर्गको अस्पतालमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जिन्दजी एक रंगभेद विरोधी कार्यकर्ता थिइन् । उनले २०१५ देखि...

काेराेना संक्रमित बढेपछि दक्षिण अफ्रिकामा मदिरा बिक्री गर्न राेक

दक्षिण अफ्रिकामा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि मदिरा बिक्री वितरणमा रोक लगाएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले मदिरा प्रतिबन्धबाट संक्रमण रोक्न सहयोग हुने र देशको स्वास्थ्य क्षेत्र बलियो हुन सक्ने आशा व्यक्त गरेकाे बीबीसीले उल्लेख गरेकाे छ ।...

कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले आइतबार कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको जनाएको छ । आइतबार २४ घण्टाको अवधिमा २ लाख ३० हजार ३ सय ७० संक्रमित फेला परेपछि नयाँ रेकर्ड कायम भएको समाचार संस्था राेयटर्सले जनाएकाे छ ।...

अन्तत: लगाए डाेनाल्ड ट्रम्पले मास्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रुपमा मास्क लगाएका छन् । कोरोना भाइरसको महामारी सुरु भएदेखि नै मास्कको विपक्षमा रहेका ट्रम्पले अन्ततः सार्वजनिक रुपमा प्रस्तुत हुँदा मास्क लगाएका हुन् । वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड मिलिटरी हस्पिटलमा भेट्रानहरुसँगको भेटका लागि...

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाखभन्दा बढी

भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८ लाख नाघेको छ । शनिबार बिहान सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म ८ लाख २० हजार ९१६ जना सङ्क्रमित भएका छन् । तीमध्ये २७ हजार ११४ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य...

विश्वभर एकैदिन थपिए २ लाख २८ हजार बढी काेराेना संक्रमित

वितेको २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै बढी देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार २४ घण्टाको अवधिमा विश्वभर कोरोना संक्रमित २ लाख २८ हजार १०२ जना थपिएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हाल विश्वभर कोरोनाबाट संक्रमित व्यक्तिहरुको संख्या...