Aafno Khabar
अन्तराष्ट्रिय

रुसमा अक्टाेबर महिनादेखि काेभिड १९ विरुद्धकाे खाेप लगाउन सुरु गरिने

रूसले आगामी अक्टोबर महिनादेखि आफ्ना नागरिकलाई कोरोना प्रतिरोधी खोप दिने योजना बनाएको छ। स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले वृहत खोप अभियान चलाउने जानकारी दिएकाे बीबीसीले उल्लेख गरेकाे छ । काेराेना भाइरस (काेभिड १९) विरुद्धकाे खाेप सबैभन्दा पहिला डाक्टर र शिक्षकका लागि दिइने...

२४ घण्टामा विश्वभर २ लाख ९२ हजार बढी काेराेना संक्रमित

काठमाडौं । शुक्रबार एकैदिन विश्वभर २ लाख ९२ हजार ५ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएकाे छ । २४ घण्टामा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो । शुक्रबार सबैभन्दा धेरै ब्राजिल,...

रक्सी नपाएपछि ह्याण्ड सेनिटाइजर पिउने १० जनाको मृत्यु

भारतको आन्ध्र प्रदेशमा रक्सी पसल बन्द भएकाले ह्याण्ड सेनिटाइजर पिउँदा कम्तीमा १० जनाको ज्यान गएको छ । लकडाउनका बेला रक्सी पसल बन्द रहेकाे बेलामा लत लागेका व्यक्तिले रक्सीमा आधारित सेनिटाइजर पिएकाे र कम्तीमा १० जनाको ज्यान गएको समाचार संस्था राेयटर्सले...

कुकुर्नी बलात्कारको आरोपमा एक पुरुष पक्राउ

काठमाडौं । भारतको महाराष्ट्रको ठाणेमा आवारा कुकुर्नी बलात्कार गरेको आरोपमा ४० वर्षीय एक पुरुष पक्राउ परेका छन् । इण्डिया डटकमको समाचार अनुसार ठाणेको वागले एस्टेटको एक फुटओभर पुलमा गत मंगलबार अपरान्ह करिब साढे ४ बजे उनले कुकुर्नी बलात्कार गरेका थिए...

भारतमा पछिल्लो २४ घण्टामा भेटिए ५० हजारभन्दा बढी काेराेना संक्रमित

काठमाडाैं । भारतमा पछिल्लो २४ घण्टामा कोरानेा भाइरस (कोभिड (१९) का ५० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५२ हजार १२३ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा...

अमेरिकामा काेभिड १९ संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ लाख ५० हजार बढी

काठमाडाैं । अमेरिकामा कोरोना भाइरस (काेभिड १९) बाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार बढी भएको छ । रोयटर्समा प्रकाशित समाचारका अनुसार मृतक संख्या १ लाख ५० हजार नाघेको अमेरिकामा पछिल्ला ११ दिनमा मात्रै कोरोनाका कारण १० हजार बढी...

भारतका काेराेना संक्रमितकाे संख्या १५ लाख बढी, जाेखिममा नेपाल

काठमाडाैं । भारतमा कोरोना भाइरस संक्रमित संख्या १५ लाखभन्दा बढी भएकाे छ । भारतमा मंगलबार एकै दिनमा ४९ हजार २ सय ९२ जना नयाँ संक्रमित थपिएका छन् भने ७ सय ८१ जनाकाे मृत्यु भएकाे छ । भारतमा काेराेना भाइरस संक्रमणबाट...

अस्ट्रेलियाको डढेलोमा झण्डै तीन अर्ब जीवजन्तु मरे : अध्ययन प्रतिवेदन

अस्ट्रेलियामा आधुनिक इतिहासमै सबैभन्दा भयानक मानिएको गत वर्षको जंगल डढेलोमा परेर झण्डै तीन अर्ब जीवजन्तु मरेकाे वा विस्थापित भएका एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाका धेरै वटा विश्वविद्यालयका वैज्ञानिककाे समूहले तयार पारेको उक्त प्रतिवेदनमा डढेलोका कारण १४ करोड ३० लाख...

चीनको ९ शहरमा फैलियो कोभिड १९, नयाँ संक्रमणले बढ्यो चिन्ता

चीनको उत्तरपूर्वी भूभागमा रहेको दालियन शहरमा फेरि कोरोना भाइरस (कोभिड १९) को संक्रमित भेटिन थालेका छन् । संक्रमण अन्य प्रान्तमा पनि फैलिन थालेको बीबीसीले उल्लेख गरेको छ । समाचार संस्था एएफपीका अनुसार कोरोना संक्रमित भेटिन थालेपछि यी क्षेत्रमा पुनः प्रतिबन्ध...

यस्ताे अनाैठाे बाेका जसले दिनहुँ दुध दिन्छ

भारतकाे राजस्थानमा एउटा यस्ताे अकल्पनीय घटना भएकाे छ । जसलाई सुनेर तपाईँहरु हैरान हुनुहुन्छ । राजस्थानको धौलपुर जिल्लास्थित गुर्जामा एकजना किसानले घरमा पालेको एउटा बोकाले दिनहुँ दुध दिने गरेको छ । राजवीर नामका स्थानीय व्यक्तिले घरमा पालेको बोकाले दिनहुँ आधा...