Aafno Khabar
Feature News

स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० गतेदेखि (सूचनासहित)

काठमाडौं । स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० गतेदेखि हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन १० गतेदेखि हुने परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउने छन् । वार्षिक...

यी ठाउँमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडाैं । शुक्रबार देशका धेरै भू–भागमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । शुक्रबार बिहानदेखि प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि...

३४ वर्ष लागे मेस्सी, यस्ताे छ बार्सिलाेनाका लागि पहिलाे सिनियर गाेल (भिडिओ)

काठमाडाैं । अर्जेन्टिनाका राष्ट्रिय टोलीका स्ट्राइकर तथा स्पेनिस महारथी क्लब बार्सिलोनाका कप्तान मेस्सी सोमबारबाट ३४ वर्षमा प्रवेश गरेका छन् । उनको जन्म १९८७ जुन महिनाको २४ तारिखमा अर्जेन्टिनाको रोसारीओ भन्ने ठाउँमा भएको थियो । मेस्सीलाई विभिन्न खेलाडीहरू र खेलप्रमीहरूले जन्मदिनकाे...

यस्ताे छ युराेकपमा अन्तिम १६ काे खेल तालिका (नेपाली समयअनुसार)

काठमाडाैं । युरोकपअन्तर्गत समूह चरणका खेल सकिएकाे छ । ६ समूहका विजेता र उपविजेतासहित तेस्रो स्थानमा रहेका शीर्ष ४ टोलीले अन्तिम १६ मा स्थान बनाएका छन् । युरोकपमा नकआउट चरणका खेलहरु शनिबार रातिदेखि सुरु हुनेछ । समूह ‘ए’को स्विट्जरल्याण्ड, समूह...

पाेर्चुगल, फ्रान्स र जर्मनी युराेकपकाे दाेस्राे चरणमा

काठमाडाैं । पाेर्चुगल, फ्रान्स र जर्मनी युराेकपकाे दाेस्राे चरणमा प्रवेश गरेका छन् । बुधबार राति भएकाे खेलमा एक आपसमा २-२ गाेलकाे बराबरी खेलेर तीन वटा टिम दाेस्राे चरणमा प्रवेश गरेका हुन् । पाेर्चुगलका लागि राेनाल्डाेले २ गाेल गरे भने फ्रान्सका...

यूराेकपमा आज : विश्व विजेता फ्रान्स र युरो विजेता पोर्चुगल

काठमाडाैं । युरोकप फुटबलअन्तर्गत बुधबार समूह इ र समूह एफका अन्तिम चरणका खेल हुनेछन् । नेपाली समयअनुसार ९ः४५ मा समूह इको खेलमा स्पेनले सेभियामा स्लोभाकिया र सेन्ट पिटर्सवर्गमा स्विडेन र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । याे समूहबाट चार अंक बटुलेको स्विडेन...

देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडाैं । देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा समेत रहेकाले मौसम प्रभावित...

रुसलाई हराएर डेनमार्क युराेकपकाे अन्तिम १६ मा

काठमाडाैं । डेनमार्क युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गरी डेनमार्क अन्तिम १६ मा पुगेको हो । पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र...

अर्जेन्टिनाको दोस्रो जित, बराबरीमा राेकिए चिलि र उरुग्वे

काठमाडाैं । कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार मंगलबार बिहान भएको खेलमा अर्जेन्टिनाले जित निकालेकाे छ । ब्राजिलमा जारी प्रतियोगितामा समूह ए अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा १० औँ मिनेटमा एलेहान्ड्रो...

सरकारी गाडीमा ‘डेटिङ’ गएका उपसचिवको भन्छन्, ‘स्वयम्भूकाे पूजा गर्न गएका हाैँ’

काठमाडाैं । निषेधाज्ञाको समयमा सरकारी गाडीमा आफ्नै कार्यालयकी एक युवतीलाई लिएर स्वयम्भू ‘डेटिङ’ पुगेको आरोप लागेका शहरी विकास विभाग अन्तर्गतको नयाँ शहर आयोजना प्रमुख रोशन श्रेष्ठले आफूहरु पूजा गर्न गएकाे बताएका छन् । प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडी...