Aafno Khabar
Feature News

किन दुब्लाए उत्तर काेरियाका नेता किम जाेङ उन ?

काठमाडौं । उत्तर काेरियाका नेता किम जाेङ उन दुब्लाएका छन् । पछिल्लो समय सार्वजनिक भएका भिडियो फुटेजमा किम निकै दुब्लाएका देखिएका छन् । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन दुब्लाएपछि उत्तर कोरियाका जनता चिन्तामा परेका छन् । उत्तर कोरियाको...

इक्वेडरसँग बराबरीमा राेकियाे ब्राजिल

काठमाडाैं । कोपा अमेरिकाको समूह चरणको आफ्नो अन्तिम खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । समूह 'बी' अन्तर्गतको इक्वेडरसँगकाे खेलमा ब्राजिल १-१ गोलको बराबरीमा राेकिएकाे हाे । बराबरीपछि इक्वेइडर अन्तिम आठमा पुगेको छ । ब्राजिल यसअघि लगातार तीन खेलमा जित निकालेर...

युरोकप २०२० को प्रिक्वाटरफाइनलबाट बाहिरियाे पाेर्चुगल

काठमाडाैं । साविक विजेता पोर्चुगल युरोकप २०२० को प्रिक्वाटरफाइनलबाट बाहिरिएको छ । आइतबार राति भएको खेलमा बेल्जियमले पोर्चुगलमाथि १–० काे जित निकालेकाे हाे । बेल्जियमको जितमा थोर्गन हाजार्डले गाेल गर्न सफल रहे । उनले बेल्जियमका लागि ४२ ‌औँ मिनेटमा गाेल...

चुम्बन गरेकाे दृश्य बाहिरिएपछि बेलायतका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

काठमाडाैं । बेलायतका स्वास्थ्यमन्त्री मैट हैनककले राजीनामा दिएका छन् । आफ्नी सहयोगी जिना कोलाडंगेलोसँग कार्यालयमै चुम्बन गरेको दृश्य बाहिरिएपछि हैनककले राजीनामा दिएका हुन् । कोरोना महामारीका बेला सामाजिक दुरी कायम गर्नुपर्नेमा उनले उक्त नियम तोडेको आरोपमा पदबाट राजीनामा दिन माग...

संघर्षपूर्ण जित निकालेर इटाली युराेकपकाे क्वाटरफाइनलमा

काठमाडाैं । इटाली युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको अन्तिम १६ को खेलमा अष्ट्रियामाथि जित निकालेर युराेकपकाे क्वाटरफाइनलमा स्थान बनाएकाे हाे । निर्धारित ९० मिनेटकाे खेलमा दुवैतर्फबाट गाेल हुन नसकेपछि समय थप गरिएकाे थियाे । निर्धारित...

वेल्समाथि ४ गाेलकाे जित निकालेर डेनमार्क युरोकपको क्वाटरफाइनलमा

काठमाडाैं । डेनमार्क युरोकपको क्वाटरफाइनलमा पुगेको छ । प्रिक्वाटरफाइनलको खेलमा वेल्समाथि ४–० काे जित निकालेर डेनमार्क क्वार्टरफाइनलमा पुगेकाे हाे । डेनिस टोलीको जितमा दुई गोल कास्पर डलबर्गले गरे । २३ वर्षीय स्ट्राइकर कास्परले ले २७ र ४८ औँ मिनेटमा गोल...

चरित्र हत्या गरेको भन्दै ९ अनलाइनविरुद्ध प्रेस काउन्सिलमा रुपाले दिइन् उजुरी

काठमाडाैं । सञ्चारकर्मी रूपा सुनारले आफ्नो चरित्र हत्या गरेको भन्दै नौवटा अनलाइन पोर्टलविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । उनले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा...

त्रिविका सबै परीक्षा दशैंअघि सक्ने तयारी, परीक्षा दिन काठमाडौं आउन नपर्ने

काठमाडाैं । कोभिड-१९ कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा दशैंअघि नै सक्ने तयारी गरिएको छ । महामारीमा घर गएका विद्यार्थीले परीक्षा दिनका लागि काठमाडौं आउन नपर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार, रोकिएका सबै परीक्षा दशैंअघि सकेर परीक्षा...

युराेकपमा नकआउट चरण शनिबारदेखि, यी समूहबीच प्रतिस्पर्धा

काठमाडौं । युरोपियन च्याम्पियनसिपको नकआउट चरण शनिबारदेखि सुरु हुँदैछ । जुन १२ देखि युरोपका ११ शहरमा याे प्रतियोगिताको भइरहेकाे छ । सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरी लिग चरणबाट शीर्ष दुई र उत्कृष्ट नतिजा भएका चार टोलीले अन्तिम १६...

कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा फारम बुझाउने म्याद थप

काठमाडौं । कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७८ असार २० गतेसम्म रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको हो । यसअघि रजिष्ट्रेसन तथा परीक्षा...