Aafno Khabar
Feature News

सञ्चालनमा आयो पृथ्वी राजमार्ग

काठमाडाैं । पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको धादिङ् खण्ड सञ्चालनमा आएको छ । बेनीघाट रोराङ गाउँपालिका –१० तिकराङ र मौवाखोला क्षेत्र लगायतका स्थानमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको थियो । सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले सडकमा...

काेभिड नियन्त्रणमा गम्भीर त्रुटी भएपछि किमले हटाए उच्च अधिकारी

काठमाडाैं । उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना (कोभिड–१९) महामारीमा मुलुकका शीर्ष अधिकारीहरुको त्रुटीले मुलुक गम्भीर संकटको अवस्थामा पुगेको बताएका छन् । उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यमले नेता किमले कोरोना भाइरसको महामारीलाई लिएर भएको ‘त्रुटि’ का लागि शीर्ष अधिकारीहरुको निन्दा...

युरोकप क्वाटरफाइनल समीकरण, अन्तिम आठको खेल शुक्रबारदेखि 

काठमाडाैं । युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । विभिन्न ११ शहरमा जारी खेलमा मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । युरोकपको अन्तिम आठमा बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक...

पूर्वराजा शाहले भने, ‘परिवर्तन र अग्रगमनका नारा घन्किए पनि जनताले सुख पाएनन्’

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रुपान्तरण गरे पनि जनताले सुख सुविधा नपाएकाे बताएका छन् । उनले कोरोनाको खोप उपचार पाउन नसकेर नेपालीहरु निरास रहेको र देशमा प्राकृतिक विपद्को वेदना पनि उत्तिकै रहेको...

इंग्ल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा, जर्मनी पराजित

काठमाडाैं । इंग्ल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रि-क्वाटरफाइनलमा जर्मनीमाथि २-० गोल अन्तरबमे जित निकालेर इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो । लण्डनस्थित वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल...

लोक सेवा आयोगले तोक्यो परीक्षा, कुन पदका लागि कहिले ? (हेर्नुहाेस् सूची)

काठमाडाैं । लोक सेवा आयोगले स्थगित भएका र निर्धारण हुन बाँकी परीक्षा कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । आयोगले मंगलबार एक सूचना जारी गरी सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी...

यस्तो छ कोपा अमेरिकाको क्वार्टरफाइनल समिकरण (नेपाली समयअनुसार तालिका)

काठमाडाैं । कोपा अमेरिकाको क्वार्टरफाइनल समिकरण पूरा भएको छ । मंगलबार विहान समूह चरणका अन्तिम खेल सकिएसँगै अन्तिम आठको समिकरण पूरा भएको हो । समूह 'ए' बाट अर्जेन्टिना, उरुग्वे, पाराग्वे र चिली अन्तिम आठमा पुगे । समूह 'बी' बाट आयोजक...

यस्ताे राेचक बन्याे स्पेन र क्राेएसियाबीचकाे खेल

काठमाडाैं । युरो कपको प्रि-क्वाटर फाइनलमा स्पेन र क्राेएसियाबीचकाे खेल निकै राेमाञ्चक बनेकाे थियाे । साेमबार राति भएको खेलमा स्पेनले क्रोएसियामाथि जित निनकाल्न सफल भयाे । डेनमार्कको कोपेनहेगनस्थित पार्केन स्टेडियममा भएको खेलमा स्पेनले क्रोएसियामाथि ५-३ गोल अन्तरकाे जित निकालेकाे हाे...

किर्तिमानी खेलमा मेस्सी चम्कँदा अर्जेन्टिनाकाे शानदार जित

काठमाडाैं । कोपा अमेरिका फुटबल अन्तर्गत मंगलबार बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले शानदार जित निकालेकाे छ । अर्जेन्टिनाले बोलिभियामाथि ४–१ काे शानदार जित निकालेकाे हाे । अर्जेन्टिनाकाे जितमा मेस्सीले २ गाेल गरे । मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सबैभन्दा...

फ्रान्समाथि स्वीजरल्याण्डकाे जित, पेनाल्टीमा चुके एम्बाप्पे

काठमाडाैं । विश्वविजेता फ्रान्समाथि जित निकालेर स्वीजरल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ । रोमानियास्थित नेशनल एरेनामा साेमबार राति सम्पन्न प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा ३-३ को बराबरी भएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । तर अतिरिक्त समयमा दुबै टिमले गोल थप्न नसक्दा...