Aafno Khabar
Feature News

भारतको महाराष्ट्रमा संसद भवनभित्र कुटाकुट, भाजपाका १२ सांसद निलम्बित

काठमाडौं । भारतको महाराष्ट्रको विधानसभामा सोमबार हंगामा भएकाे छ । साेमबारदेखि सुरु भएकाे मनसुन सत्रमा पहिलाे दिन नै कुटाकुट भएको हाे । यसअघि भाजपा सांसदहरुले निकाय चुनाबमा आरक्षण, विधानसभा अध्यक्षको चुनाब छिटो गर्नुपर्ने, एमपीएससी परीक्षाको लागि समिति गठन गर्नुपर्ने, मराठा...

कक्षा १२ को परीक्षा साउन तेस्रो साता गर्न प्रस्ताव

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन तेस्रो साता गर्न प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग कक्षा १२ को परीक्षा सञ्चालनका लागि अनुमति मागेको बोर्डले जनाएकाे छ । गएकाे जेठ २६ गतेका लागि निर्धारण...

भारतमा उत्पादित कोभिसिल्ड खोप लगाउनेले युरोप भ्रमण गर्न नपाउने !

काठमाडाैं । युरोपेली संघले कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ । संघले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने शुक्रबार सङ्केत गरेको छ। संघको चिकित्सासम्वन्धी कार्यालयले भारतमा उत्पादित कोभिसिल्ड लगायतका केही खोप लगाएकाहरूलाई भने विश्वास...

पाराग्वे पराजित, पेरु काेपा अमेरिकाकाे सेमिफाइनलमा

काठमाडौं । साविक उपविजेता पेरु ब्राजिलमा कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको पहिलो क्वाटरफाइनल खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै पेरु सेमिफाइनल पुगेको हो । निर्धारित ९० मिनेटमा ३-३ को बराबरीमा सकिएपछि थपिएकाे...

१० खेलाडीमा सीमित ब्राजिल काेपा अमेरिकाकाे सेमिफाइनलमा

काठमाडाैं । ब्राजिलले कोपा अमेरिकाको सेमिफाइनलमा स्थान बनाएको छ । चिलिमाथि एक शून्य गाेल अन्तरकाे जित निकालेर ब्राजिल सेमिफाइनलमा पुगेकाे हाे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ सुरु हुनासाथ ब्राजिलले अग्रता बनायो । ४७ औँ मिनेटमा लुकास...

बेल्जियममाथि जित निकालेर इटाली युराेकपकाे सेमिफाइनलमा

काठमाडाैं । बेल्जियममाथि जित निकालेर उपाधि दाबेदार इटालीले यूरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ । इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए । इटालीका लागि...

स्विट्जरल्यान्डमाथि जित निकालेर स्पेन युरोकपकाे सेमिफाइनलमा

काठमाडाैं । स्विट्जरल्यान्डमाथि टाइब्रेकरमा ३-१ काे जित निकालेर स्पेन युरोकपकाे सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा १० खेलाडी सम्मिलित स्विट्जरल्यान्डको २ ओटा प्रहार स्पेनका गोलरक्षक...

अर्थ मन्त्रालयले दियो निर्वाचनका लागि ७ अर्ब ७२ करोडको सहमति

काठमाडाैं । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ । २०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते शुक्रवार दोस्रो...

सकियाे सरकारी पक्षको बहस, आइतबार सभामुखकाे तर्फबाट बहस

काठमाडाैं । संवैधानिक इजलासमा सरकारी र प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायीहरुले बहस सकेका छन् । यो मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा ९ असारदेखि निरन्तर सुनुवाइ भइरहेको छ । रिट निवेदक र सरकारी पक्षको बहस सकिएको छ । अब...

गुडिरहेको एम्बुलेन्समाथि पहिरो, बिरामीले गुमाए ज्यान, भागेर बचे चालक

कास्की । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा गाडीमै बिरामीको ज्यान गएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गतको मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ गइरहेकाे एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको ज्यान गएको हो ।...