Aafno Khabar
Feature News

दुर्घटनाबाट जाेगियाे सीता एयरकाे जहाज

काठमाडाैं । हुम्लाको सिमकोट विमानस्थलमा अहिले बेलुका सीता एयरको डोनियर जहाज दुर्घटना हुनबाट बचेको छ । सुर्खेतबाट कार्गाेकाे सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर भएको हो । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका...

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्काशन, कति कित्ता भर्ने ?

काठमाडाैं । बुधबारदेखि मानुषी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) निष्काशन भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरको ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो ।...

पीएसजीमा मेस्सीकाे नयाँ यात्रा, ३० नम्बरको जर्सी लगाएर खेल्ने

काठमाडौं । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट आफ्नो नयाँ यात्रा सुरु गर्न लागेका छन् । ला लिगाको आर्थिक मामिलासम्बन्धी नियमका कारण मेस्सीले केही दिनअघि मात्र बार्सिलोना छाडेका थिए । पीएसजीका अध्यक्ष नासेर अल खेलैफीले...

टेलिकमकाे एसईई अफर, यस्ता छन् सुविधा

काठमाडौं । नेपाल टेलिकमले एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई एसइई अफर सार्वजनिक गरेको छ । एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो । टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको छ...

मैलुङ खोलाको आईपीओ बाँडफाँड मंगलबार, साढे २० लाख भन्दा धेरैकाे हात खाली

काठमाडाैं । मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले कम्पनीको शेयर मंगलबार बिहान ९ बजे बाँडफाँड गर्न लागेको हो । आईपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकबाट २ करोड ८५ लाख...

गगन थापाकाे प्रश्न : कक्षा १२ काे परीक्षामात्र स्थगित किन ?

काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले कक्षा १२ को परीक्षा मात्र स्थगित गरेर अन्य परीक्षा भने कायम राखिएको प्रति असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष यसकाे आधार र तर्क के हाे ? भनी...

हेर्नुहोस् टाेकियाे ओलम्पिकका आकर्षक तस्बिर

काठमाडाैं । विश्व खेलकुदको महाकुम्भ ३२ औँ गृष्मकालीन टोकियो ओलम्पिक खेलकुद भव्य रुपमा सम्पन्न भएको छ । आइतबार साँझ विशेष समारोहबीच ओलम्पिक समापन गरिएको हो । समापन समारोहमा ३३ औँ संस्करणको आयोजक फ्रान्सलाई झण्डा हस्तान्तरण गरिएको छ । ओलम्पिकको आगामी...

त्रिविको परीक्षा नियमित रूपमा चल्ने

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म घोषित परीक्षा तालिका स्थगित नगर्ने जनाएकाे छ । त्यसपछिको परीक्षाको तयारीबारे भने परिस्थिति हेरेर निर्णय गरिने बताइएकाे छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँगको सहमतिमै विश्वविद्यालयले भदौ ५...

तालिबानले कब्जा गर्‍याे अफगानिस्तानको प्रान्तीय राजधानी

काठमाडाैं । तालिबानका लडाकुले अफगानिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा देशको पहिलो प्रान्तीय राजधानी कब्जामा लिएको छ । अफगानिस्तान सरकारका अधिकारीले बीबीसीसँग यस कुराको पुष्टि गरेकाे बीबीसी हिन्दीले उल्लेख गरेकाे छ । पछिल्लो हप्ता विदेशी सेना फिर्ता हुनासाथ तालिबानी लडाकु निकै आक्रामक...

नेप्सेको वेबसाइट २ दिनका लागि बन्द हुने, यस्तो छ कारण

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइट सेवा २ दिनका लागि बन्द हुने भएको छ । नेप्सेले बिहीबार एक सूचना जारी गरी २२ गते शुक्रबार र २३ गते शनिबार वेबसाइट पूर्ण रुपमा बन्द हुने जानकारी गराएको हो । डाटा...