Aafno Khabar
Feature News

डेङ्गी सङ्क्रमण भइहाल्यो भने के गर्ने ?

काठमाडौं उपत्यकासहित देशभर लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी सङ्क्रमण प्रकोपकै रूपमा फैलिएको छ। डेङ्गी सङ्क्रमण भइहाल्यो भने के कुरामा ध्यान दिने र अरूलाई सर्नबाट कसरी जोगाउने भन्नेबारे हामीले विज्ञहरूसँग सोधेका छौँ। प्रस्तुत छ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च...

निजामती कर्मचारीलाई विवाह बिदा थप, थारुलाई छुट्टै कोटा

काठमाडौं । निजामती कर्मचारीहरुलाई पहिलोपटक विवाह बिदाको समेत व्यवस्था गर्दै संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार भएको छ । यसअघि कर्मचारीहरुलाई विवाह बिदाको व्यवस्था थिएन । संघीय मामिला तथा सामान्य प्रशासन, कानुन मन्त्रालय, अर्थ मन्त्रालय, लोक सेवा आयोग हुँदै पुनः...

मेस्सीको कप्तानीमा इन्टर मायमीलाई लिग्स कपको ऐतिहासिक उपाधि

अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मायमीले लिग्स कप २०२३ को उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनलमा नाशभिल एफसीलाई सडन डेथमा पराजित गर्दै इन्टर मायमीले इतिहासकै पहिलो उपाधि जितेको हो । निर्धारित समयको खेल १ १ को बराबरीमा...

नेयमारले गरे कीर्तिमानी रकममा साउदीको अल हिलालसँग सम्झौता

काठमाडौं । ब्राजिलियन स्टार खेलाडी नेयमार औपचारिक रुपमा साउदी अरबको फुटबल क्लब अल हिलालमा अनुबन्ध भएका छन् । अल हिलालसँग नेयमारले दुई वर्षका लागि सम्झौता गरेका छन् । सम्झौता अनुसार उनले बार्षिक ३ सय मिलियन डलर प्राप्त गर्ने छन् ।...

मेस्सी प्रेरित मियामी पहिलो पटक लिग कपको फाइनलमा

काठमाडौं । लियोनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी टोली जारि लिग कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा मियामीले फिलफोडियालाई ४-१ गोलअन्तरले पराजित गरेको हो । मियामीको जितमा जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले समान १-१...

डिजेल र मट्टीतेल मूल्य लिटरमा १४ र पेट्रोलको पाँच रुपैयाँ बढ्यो

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ। बुधबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १४ रूपैयाँ...

रोनाल्डोको दुई गोल मद्दतमा अल नासरलाई अरब क्लब च्याम्पियन्सको उपाधि

कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधी जितेको छ । फाइनलमा अल नासरले अल हिलाललाई २–१ गोलअन्तरले पराजित गरेको हो । नासरका लागी दुवै गोल रोनाल्डोले गर्दा हिलालका लागी माइकलले गोल गरे...

आज साउन १५ : खीर खाने दिन, यसकारण खाइन्छ खीर

काठमाडौँ । आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने...

अफ्रिकी देश नाइजरको सत्ता सेनाको हातमा, राष्ट्रपति हिरासतमा

काठमाडौं । पश्चिमी अफ्रिकी देश नाइजरमा सैनिकले सत्ता हातमा लिएको छ । त्यहाँका सेना प्रमुखले देशको संविधान भंग भएको घोषणा गर्दै राष्ट्रपति मोहम्मद बजुमलाई सैनिक हिरासतमा लिएको बीबीसीले जनाएको छ । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सैनिक प्रमुखले सबै सरकारी संस्थान...

पूर्वमिस नेपाल माल्भिका सुब्बाले गरिन् सम्बन्ध विच्छेद

काठमाडौं । पूर्वमिस नेपाल तथा सञ्चारकर्मी माल्भिका सुब्बाले श्रीमान रियाज श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेकी छन्। प्रियंका कार्कीको (द फोर्थ ट्राइमेस्टर) नामक पडकास्टमा अतिथि बनेर पुगेकी उनले दुई वर्षअघि सम्बन्ध विच्छेद गरेको बताएकी हुन्। छोरा दुई वर्षको हुँदा घर छाडेको बताउँदै...