Aafno Khabar

माग सम्बाेधन नभए आन्दोलनमा जाने फेकाेफनकाे चेतावनी

  • आफ्नो खबर
  • October 11, 2020 प्रकाशित

काठमाडौं । सामुदायिक वनभित्र रहेको काठ, दाउरा तथा अन्य वन पैदावार सामुदायिक वनले नै विक्रीवितरण गर्न पाउने माग सम्बोधन नभए सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफन) ले आन्दोलनमा जाने चेतावनी दिएको छ ।

महासङ्घले आइतबार प्रेस विज्ञप्ति जारी गरी सामुदायिक वनको काठदाउरा सङ्कलन, ओसारपसार र विक्रीवितरण गर्ने सम्पूर्ण अधिकार सामुदायिक वन उपभोक्ता समूहमा दिनुपर्ने माग सरकारसँग राखेको हो । सरकारले वैज्ञानिक वन व्यवस्थापनको नाममा सामुदायिक वन उपभोक्ताको अधिकार खोसेको आरोप पनि लगाएको छ ।

यस्ताे छ महासंघकाे विज्ञप्ति :

 

 

सम्बन्धित शीर्षकहरु