काठमाडौं । काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका संक्रमित मध्य काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जना छन् ।
आज देशभरका प्रयोगशालामा १२ हजार २६२ नमुना परीक्षण गर्दा १३१३ जनामा संक्रमण पुष्टि भएको छ ।