Aafno Khabar

कोरोना संक्रमणका कारण सोमबार १६ जनाको मृत्यु

  • आफ्नो खबर
  • September 21, 2020 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

सोमबार ९ हजार ५ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा ११ सय ३४ जना संक्रमित भेटिएका छन् ।