Aafno Khabar

नेपालमा आजसम्म कोरोनाका कारण ३४५ जनाको मृत्यु

  • आफ्नो खबर
  • September 13, 2020 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३४५ पुगेको छ।