Aafno Khabar

नेपालमा थप १०३९ जनामा कोरोना संक्रमण

  • आफ्नो खबर
  • September 13, 2020 प्रकाशित

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप १०३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६३ हजार ५१ पुगेको छ ।

देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा १०३९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै आइतबार ११७३ जना डिस्चार्ज भएका छन् ।