Aafno Khabar

काठमाडौं उपत्यकामा थपिए ४८१ कोरोना संक्रमित

  • आफ्नो खबर
  • September 1, 2020 प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् । काठमाडौं उपत्यकामा थपिएका कोरोना संक्रमित अहिले सम्मकै धेरै हुन ।