Aafno Khabar

काठमाडाैं उपत्यकामा थप ९८ जनामा काेराेना संक्रमण

  • आफ्नो खबर
  • August 15, 2020 प्रकाशित

काठमाडाैं । काठमाडौं उपत्यकामा शनिबार थप ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । काेराेना संक्रमणका कारण नेपालमा १ सय २ जनाकाे मृत्यु भइसकेकाे छ ।