काठमाडाैं । शनिबार थप तीन सय ७८ जना काेराेना संक्रमित भेटिएका छन् ।
विगत २४ घण्टामा जनामा ७ हजार ७ सय ८८ जनामा गरिएको पिसीआर परीक्षणका क्रममा तीन सय ८७ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयाे ।
अब नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुगेको छ ।