विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा क्रोएसियामाथि जापानले अग्रता लिएको छ।
खेलको ४३ औं मिनेटमा जापानका डाइजेन माइडाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।
आजको खेलमा जित हात पारे यो उसको लागि ऐतिहासिक जित हुनेछ।
यससँगै पहिलो हाफमा जापान १–० ले अगाडि छ। क्रोएसिया साबिक उपविजेता टोली हो।