काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । हालसम्म २०८ पालिकाको अन्तिम परिणाम आएको छ । जसमा नेपाली कांग्रेसले ९५ पालिका प्रमुख जितेको छ भने ९७ पालिका उपप्रमुख जितेको छ ।
नेकपा एमालेले ६२ पालिका प्रमुख र ५७ पालिका उपप्रमुख जितेको छ । माओवादी केन्द्रले ४६ पालिका प्रमुख र ४० उपप्रमुख जितेको छ ।
नेकपा एकीकृत समाजवादीले ४ पालिका प्रमुख र ८ उपप्रमुख जित्दा जसपाले १ प्रमुख र २ उपप्रमुख जितेको छ । स्वतन्त्र तथा अन्य पार्टीको तर्फबाट ५ पालिका प्रमुख र ४ उपप्रमुख जितेका छन् ।
हालसम्मको मत गणना अनुसार नेपाली कांग्रेस २२३ पालिका प्रमुखमा अग्र स्थानमा छ भने १८० पालिका उपप्रमुखमा अग्र स्थानमा रहेको छ ।
एमाले १२४ पालिका प्रमुख र १५६ उपप्रमुखमा अग्र स्थानमा रहेको छ । माओवादी ७० पालिका प्रमुख र ८८ उपप्रमुखमा अग्र स्थानमा छ ।
एकीकृत समाजवादी १६ प्रमुख र १६ उपप्रमुखमा अग्र स्थानमा छ । जसपाले भने २८ प्रमुख र २६ उपप्रमुखमा अग्रता बनाएको छ । लोसपाको ११ प्रमुख र ९ प्रमुखमा अग्रता कायम छ ।
हालसम्म अद्यावधिक भएका पालिका विवरण
नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तह
१: नार्पाभूमी गाउँपालिका, मनाङ
२: घरपोझोङ गाउँपालिका, मुस्ताङ
३: नासो गाउँपालिका, मनाङ
४ः गुल्मी दरबार गाउँपालिका,गुल्मी
५ः गन्यापधुरा गाउँपालिका,डडेलधुरा
६ः रेसुंगा नगरपालिका,गुल्मी
७ः खार्पुनाथ गाउँपालिका,हुम्ला
८ः बडिकेदार गाउँपालिका,डोटी
९ः तमानखोला गाउँपालिका,बागलुङ
१०ः स्वामीकार्तिक गाउँपालिका,बाजुरा
११ः लिखुपिके गाउँपालिका,सोलुखुम्बु
१२ ः भैरवी गाउँपालिका,दैलेख
१३ः सभापोखरी गाउँपालिका,संखुवासभा
१४ः कुमाख गाउँपालिका,सल्यान
१५ः शिवनाथ गाउँपालिका,बैतडी
१६ः कुम्मायक गाउँपालिका,पाँचथर
१७ः फेदाप गाउँपालिका,तेह्रथुम
१८ः माछापुछ्रे गाउँपालिका,कास्की
१९ः गल्कोट नगरपालिका,बागलुङ
२०ः दुधपोखरी गाउँपालिका,लमजुङ
२१ः सोताङ गाउँपालिका,सोलुुखुम्बु
२२ः हेलम्बु गाउँपालिका,सिन्धपाल्चोक
२३ः नवदुर्गा गाउँपालिका, डडेल्धुरा
२४ः ढाकरी गाउँपालिका, अछाम
२५ः मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
२६ः आमाछोदिङ गाउँपालिका, रसुवा
२७ः मास्टा गाउँपालिका, बझाङ
२८ः त्रिवेणी गाउँपालिका, सल्यान
२९ः आदर्श गाउँपालिका, डोटी
३०ः ऐरावती गाउँपालिका, प्यूठान
३१ः सागुरीगढी गाउँपालिका, धनकुटा
३२ः कमलबजार नगरपालिका, अछाम
३३: रघुगंगा गाउँपालिका, म्याग्दी
३४: धनकौल गाउँपालिका, सर्लाही
३५ : अरुण गाउँपालिका, भोजपुर
३६: आरुघाट गाउँपालिका, गोरखा
३७ः आठराई गाउँपालिका, तेर्हथुम
३८ः बराहपोखरी गाउँपालिका, खोटाङ
३९ः केपिलासगढी गाउँपालिका, खोटाङ
४०ः गंगादेव गाउँपालिका, रोल्पा
४१ः छथर जोरपाटी गाउँपालिका, धनकुटा
४२ः महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह
१ः से फोक्सुण्डो गाउँपालिका, डोल्पा
२ः चामे गाउँपालिका, मनाङ
३ः ङिस्याङ गाउँपालिका,मनाङ
४ः घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ
५ः लोमन्थाङ गाउँपालिका, मुस्ताङ
६ः बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
७ः खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु
८ः साइपाल गाउँपालिका, बझाङ
९ः बौदीकाली गाउँपालिका, नवलपुर
१०ः थलारा गाउँपालिका,बझाङ
११ः थासाङ गाउँपालिका,मुस्ताङ
१२ः मालिका गाउँपालिका,म्याग्दी
१३ः हरिनास गाउँपालिका,स्यांजा
१४ः महाकाली नगरपालिका,दार्चुला
१५स् मेन्छेयाम गाउँपालिका,तेह्रथुम
१६ः गुराँस गाउँपालिका,दैलेख
१७स् बुलिङटार गाउँपालिका,नवलपुर
१८ः पुर्वखोला गाउँपालिका,पाल्पा
१९ः पन्चेश्वर गाउँपालिका,वैतडी
२०ः माछापुछ्रे गाउँपालिका,कास्की
२१ः माङ्सेबुङ गाउँपालिका,इलाम
२२ः गोसाइँकुण्ड गाउँपालिका,रसुवा
२३ः भिमफेदी गाउँपालिका,मकवानपुर
२४ः जोरायल गाउँपालिका,डोटी
२५ः तिनाउ गाउँपालिका,पाल्पा
२६ः म्याङलुङ नगरपालिका,तेह्रथुम
२७ः छथर गाउँपालिका,तेह्रथुम
२८ः हतुवागढी गाउँपालिका,भोजपुर
२९ः इन्द्रसरोबर गाउँपालिका,मकवानपुर
३०ः ऐसेलुखर्क गाउँपालिका, खोटाङ
३१ः दुहु गाउँपालिका, दार्चुला
३२ः शैल्यशिखर नगरपालिका, दार्चुला
३३ः लालझाडी गाउँपालिका, कञ्चनपुर
३४ः माप्य गाउँपालिका, सोलुखुम्बु
३५ः पौवादुङ गाउँपालिका, भोजपुर
३६ः चौविसे गाउँपालिका, धनकुटा
३७ः पाणिनी गाउँपालिका, अर्घाखाँची
३८ः डुङेश्वर गाउँपालिका, दैलेख
३९ः चुरे गाउँपालिका, कैलाली
माओवादी केन्द्रले प्रमुख जितेका स्थानीय तह
१ः जगदुल्ला गाउँपालिका–डोल्पा
२ः नौमुले गाउँपालिका–दैलेख
३ः ताराखोला गाउँपालिका,बागलुङ
४ः अपि हिमाल गाउँपालिका,दार्चुला
५ः जन्तेढुंगा गाउँपालिका, खोटाङ
६ः लिम्चुङबुङ गाउँपालिका, उदयपुर
७ः नौगाड गाउँपालिका,दार्चुला
८ः थवाङ गाउँपालिका,रोल्पा
९ः ताँजाकोट गाउँपालिका,हुम्ला
१०ः अजिरकोट गाउँपालिका,गोरखा
११ः थुलुङ दुधकोशी गाउँपालिका,गोरखा
१२ः मार्मा गाउँपालिका,दार्चुला
१३ :चन्द्रकोट गाउँपालिका,गुल्मी
१४ः आमचोक गाउँपालिका,भोजपुर
१५ः लेकम गाउँपालिका,दार्चुला
१६ः आलिताल गाउँपालिका,डडेलधुरा
१७ः बारपाक सुलिकोट गाउँपालिका, गोरखा
१८ः मुड्केचुला गाउँपालिका, डोल्पा
१९ः पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व
२०ः सिस्ने गाउँपालिका, रुकुम पूर्व
२१ः फक्तालुङ गाउँपालिका, ताप्लेजुङ
२२ः रोल्पा नगरपालिका, रोल्पा
२३ः बंगलाचुली गाउँपालिका, दाङ
२४ः बोगटान फुड्सिल गाउँपालिका, डोटी
नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह
१: काइके गाउँपालिका – डोल्पा
२: छार्का साङतोङ गाउँपालिका – डोल्पा
स्वतन्त्रले प्रमुख जितेका स्थानीय तह
१: साल्पासिलिछो गाउँपालिका, भोजपुर