काठमाडाैं । काठमाडाैं उपत्यकामा मंगलबारदेखि निषेधाज्ञा केही खुकुलाे भएकाे छ । काेराेना महामारीकाे दाेस्राे लहरका कारण गरिएकाे निषेधाज्ञा पछि पहिलाेपटक केही पसल खुलेका छन् भने निजी सवारीसाधनमा जाेरविजाेर लगाइएकाे छ ।
काठमाडौं उपत्यका मात्र होइन अहिले देशभर अन्य जिल्लामा समेत काठमाडौं उपत्यकाभित्र लागु भएको मोडालिटी प्रयोग गरिएको छ। अन्य केही जिल्लामा निषेधाज्ञाको समय पनि असार १४ गतेसम्म थपिएकाे छ । अहिले देशभरका ७५ वटा जिल्लामा निषेधाज्ञा छ ।
यी हुन् निषेधाज्ञा भएका जिल्लाहरु ?