Aafno Khabar

युरोकप आजदेखि, यस्ताे छ नेपाली समयअनुसार खेल तालिका

  • आफ्नो खबर
  • June 11, 2021 प्रकाशित

काठमाडाैं । युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण शुक्रबारदेखि सुरु हुनेछ । युराेकपमा इटालीको रोममा पहिलाे खेल टर्की र इटालीबीच हुनेछ । टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजेदेखि शुरु हुनेछ ।

यस पटक युरोकप युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । प्रतियोगिता शुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसअघि युराेकप २ देशमा आयाेजना हुने गरेकाे थियाे ।

यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुने जनाइसकेकाे छ ।

आगामी जुलाई ११ मा सकिने युरोकपमा २४ टिमको सहभागिता रहेको छ ।

कुन समूहमा कुन टिम ?

समूह ए – इटाली, टर्की, वेल्स, स्विजरल्याण्ड

समूह बी – डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया

समूह सी – नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया

समूह डी – इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्याण्ड, चेक रिपब्लिक

समूह ई – स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया

समूह एफ – हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी

यस्तो छ नेपाली समयअनुसार खेल तालिका :

समूह चरण

शुक्रबार ११ जुन

१. समूह ‘ए’ – टर्कीविरुद्ध इटाली (राति १२:४५ बजे/रोम)

शनिबार १२ जुन

२. समूह ‘ए’ – वेल्सविरुद्ध स्वीट्जरल्यान्ड्स (साँझ ६:४५ बजे/बाकु)

३. समूह ‘बी’ – डेनमार्कविरुद्ध फिनल्यान्ड (राति ९:४५ बजे/कोपेनहेगन)

४. समूह ‘बी’ – बेल्जियमविरुद्ध रसिया (राति १२:४५ बजे/सेन्ट पिटर्सवर्ग)

आइतबार १३ जुन

५. समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध क्रोएसिया (राति ६:४५ बजे/लन्डन)

६. समूह ‘सी’ – अष्ट्रियाविरुद्ध नर्थ म्यासेडोनिया (राति ९:४५ बजे/बुकारेस्ट)

७. समूह ‘सी’ – नेदरल्यान्डस्विरुद्ध युक्रेन (राति १२:४५ बजे/आम्स्टरडम)

सोमबार १४ जुन

८. समूह ‘डी’ – स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक (राति ६:४५ बजे/ग्लास्गो)

९. समूह ‘ई’ – पोल्यान्डविरुद्ध स्लोभाकिया (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग)

१०. समूह ‘ई’ – स्पेनविरुद्ध स्वीडेन (राति १२:४५ बजे/सेभिया)

मंगलबार १५ जुन

११. समूह ‘एफ’ – हंगेरीविरुद्ध पोर्चगल (राति ९:४५ बजे/बुडापेस्ट)

१२. समूह ‘एफ’ – फ्रान्सविरुद्ध जर्मनी (राति १२:४५ बजे/म्युनिख)

बुधबार १६ जुन

१३. समूह ‘बी’ – फिनल्यान्डविरुद्ध रसिया (राति ६:४५ बजे/सेन्ट पिटर्सवर्ग)

१४. समूह ‘बी’ – टर्कीविरुद्ध वेल्स (राति ९:४५ बजे/बाकु)

१५. समूह ‘ए’ – इटालीविरुद्ध स्वीट्जरल्यान्ड (राति १२:४५ बजे/रोम)

बिहीबार १७ जुन

१६. समूह ‘सी’ – युक्रेनविरु४ नर्थ म्यासेडोनिया (राति ६:४५ बजे/बुकारेस्ट)

१७. समूह ‘बी’ – डेनमार्कविरुद्ध बेल्जियम (राति ९:४५ बजे/कोपेनहेगन)

१८. समूह ‘सी’ – नेदरल्यान्ड्सविरुद्ध अष्ट्रिया (राति १२:४५ बजे/आम्स्टरडम)

शुक्रबार १८ जुन

१९. समूह ‘ई’ – स्वीडेनविरुद्ध स्लोभाकिया (राति ६:४५ बजे/सेन्ट पिटर्सवर्ग)

२०. समूह ‘डी’ – क्रोएसियाविरुद्ध चेक रिपब्लिक (राति ९:४५ बजे/ग्लास्गो)

२१. समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध स्कटल्यान्ड (राति १२:४५ बजे/लन्डन)

शनिबार १९ जुन

२२. समूह ‘एफ’ – हंगेरीविरुद्ध फ्रान्स (राति ६:४५ बजे/बुडापेस्ट)

२३. समूह ‘एफ’ – पोर्चुगलविरुद्ध जर्मनी (राति ९:४५ बजे/म्युनिख)

२४. समूह ‘ई’ – स्पेनविरुद्ध पोल्यान्ड (राति १२:४५ बजे/सेभिया)

आइतबार २० जुन

२५. समूह ‘ए’ – इटालीविरुद्ध वेल्स (राति ९:४५ बजे/रोम)

२६. समूह ‘ए’ – स्वीट्जरल्यान्डविरुद्ध टर्की (राति ९:४५ बजे/बाकु)

सोमबार २१ जुन

२७. समूह ‘सी’ – नर्थ म्यासेडोनियाविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे/आम्स्टरडम)

२८. समूह ‘सी’ – युक्रेनविरुद्ध अष्ट्रिया (राति ९:४५ बजे/बुकारेस्ट)

२९. समूह ‘बी’ – रसियाविरुद्ध डेनमार्क (राति १२:४५ बजे/कोपेनहेगन)

३०. समूह ‘बी’ – फिनल्यान्डविरुद्ध बेल्जियम (राति १२:४५ बजे/सेन्ट पिटर्सवर्ग)

मंगलबार २२ जुन

३१. समूह ‘डी’ – चेक रिपब्लिकविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे/लन्डन

३२. समूह ‘डी’ – क्रोएसियाविरुद्ध स्कटल्यान्ड (राति १२:४५ बजे/ग्लास्गो)

बुधबार २३ जुन

३३. समूह ‘ई’ – स्लोभाकियाविरुद्ध स्पेन (राति ९:४५ बजे/सेभिया)

३४. समूह ‘ई’ – स्वीडेनविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग

३५. समूह ‘एफ’ – जर्मनीविरुद्ध हंगेरी (राति १२:४५ बजे/म्युनिख)

३६. समूह ‘एफ’ – पोर्चुगलविरुद्ध फ्रान्स (राति १२:४५ बजे/बुडापेस्ट)

२४ र २५ जुनमा विश्राम

प्रि–क्वाटरफाइनल

शनिबार २६ जुन

३७. समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को उपविजेता (राति ९:४५ बजे/आम्स्टरडम)

३८. समूह ‘ए’ को विजेता र समूह ‘सी’ को उपविजेता (राति १२:४५ बजे/लन्डन)

आइतबार २७ जुन

३९. समूह ‘सी’ को विजेता र समूह डी, ई र एफको तेस्रो हुने टोली (राति ९:४५ बजे/बुडापेस्ट)

४०. समूह ‘बी’ को विजेता र समूह ए, डी, ई र एफको तेस्रो हुने टोली (राति १२:४५ बजे/सेभिया)

सोमबार २८ जुन

४१. समूह ‘डी’ को उपविजेता र समूह ‘ई’ को उपविजेता (राति ९:४५ बजे/कोपेनहेगन)

४२. समूह ‘एफ’को विजेता र समूह ए, बी र सीको तेस्रो हुने टोली (राति १२:४५ बजे/बुकारेस्ट)

मंगलबार २९ जुन

४३. समूह ‘डी’ को विजेता र समूह ‘एफ’ को उपविजेता (राति ९:४५ बजे/लन्डन)

४४. समूह ‘ई’ को विजेता र समूह ए, बी, सी र डीको तेस्रो हुने टोली (राति १२:४५ बजे/ग्लास्गो)

३० र १ जुलाईमा विश्राम

क्वाटरफाइनल

शुक्रबार २ जुलाई

४५. खेल नम्वर ४१ को विजेता र खेल नम्वर ४२ को विजेता (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग)

४६. खेल नम्वर ३९ को विजेता र खेल नम्वर ३७ को विजेता (राति १२:४५ बजे/म्युनिख)

शनिबार ३ जुलाई

४७. खेल नम्वर ४३ को विजेता र खेल नम्वर ४४ को विजेता (राति ९:४५ बजे/बाकु)

४८. खेल नम्वर ४० को विजेता र खेल नम्वर ३८ को विजेता (राति १२:४५ बजे/रोम)

४ र ५ जुलाईमा विश्राम

सेमिफाइनल

मंगलबार ६ जुलाई

४९. खेल नम्वर ४६ को विजेता र खेल नम्वर ४५ को विजेता (राति १२:४५ बजे लन्डन)

५०. खेल नम्वर ४८ को विजेता र खेल नम्वर ४७ को विजेता (राति १२:४५ बजे लन्डन)

८, ९ र १० जुलाईमा विश्राम

फाइनल

आइतबार ११ जुलाई

खेल नम्वर ४९ र खेल नम्वर ५० को विजेता (राति १२:४५ बजे/लन्डन)