Aafno Khabar

काठमाडौंको कलंकी आसपास केन्द्रविन्दु भएर भूकम्प

  • आफ्नो खबर
  • April 28, 2021 प्रकाशित

काठमाडौं । काठमाडौंको कलंकी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राति १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

भूकम्पले क्षति भने पर्‍याएकाे छैन ।