Aafno Khabar

रुसी खाेपले पनि पायाे नेपालमा आपतकालीन प्रयोगको अनुमति

  • आफ्नो खबर
  • April 20, 2021 प्रकाशित

काठमाडौं । रुसी खोप स्पुतनिक भी ले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । औषधि व्यवस्था विभागले रुसी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको एक सूचनामार्फत जानकारी दिएको छ ।

नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपतकालीन प्रयोगको अनमुति पाइसकेका छन् ।